मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

बजार

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ४ पुस । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १–१ रुपैयाँले वृद्धि गरिएको...

मेगा बैंकबाट टुरिजम बैंकलाई गाभ्ने प्रस्ताव पारित (फोटो फिचरसहित)

काठमाडौँ, ४ पुस । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ । मंगलबार काठमाडौँमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्नका लागि अनुमति दिएको...

आन्तरिक स्रोत परिचालनबाटै बूढीगण्डकी आयोजना

– रमेश लम्साल  काठमाडौँ, ३ पुस । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने प्रतिवेदन तयार पारेको छ । मन्त्रिपरिषद्ले गत मंसिर ८ गते...

धितोपत्र बोडद्वारा ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न स्वीकृति

काठमाडौं, ३ पुस । एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले रू. १ हजार अंकित दरका ३० लाखकित्ताले हुनआउने रू. ३ अर्ब बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न मंसिर २९ गते स्वीकृति दिएको...

आइएमई इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता

काठमाडौं, ३ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको असोज १० गते सम्पन्न भएको २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडसंग...

सुजुकीको Celerio ‘The Perfect Family Car’ सार्वजनिक

काठमाडौं, ३ पुस । सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आफ्नो अत्यधिक लोकप्रिय प्यासेन्जर कार ‘celerio’को नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ...

आप्रवासी परिवारका झण्डै तीन सयलाई आयआर्जन व्यवसायमा जोडिने

– झलक पाली डोटी, ३ पुस । डोटी र कञ्चनपुर जिल्लाका करिब तीन सय जना मानिसलाई सन् २०१८ भित्र प्रत्यक्ष आयआर्जनमूलक व्यवसायमा जोडिने भएको छ । गैर सरकारी सँस्था राष्ट्रिय वातावरण तथा सम विकास...

विपन्न वर्गका लागि ४ अर्ब रुपैँया लगानी गर्ने मेगा बैंकको लक्ष्य

काठमाडौं, २ पुस । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैंया पुर्याउने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा...

अन्तर्राष्ट्रिय टी–ट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेटर चन्द्रागिरि केबलकारको भ्रमणमा

काठमाडौं, २ पुस । भारत, बंगलादेश र नेपाल सम्मिलित ट्वेन्टी–ट्वेन्टी त्रिदेशीय ह्विवल चेयर क्रिकेट प्रतियोगिताका लागि नेपाल आउनुभएका क्रिकेटरहरुले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । अन्तर्राष्ट्रिय ट्री–ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोजितामा आउनुभएका...

उन्नति माइक्रोफाइनान्सले शेयर जारी गर्ने

काठमाडौं, १ पुस । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले १ लाख ६५ हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ । रुपन्देहीको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको संस्थालाई शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड सेबोनले आज...

सहकारीका प्रत्येक सदस्यलाई व्यापार गर्न प्रोत्साहित गरौँः जि.सी.

– रबिना बोहरा बाग्लुङ, १ पुस । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि व्यापार गर्न प्रोत्साहित गर्नु पर्नेमा जोड दिएका छन् । व्यापार बचत तथा ऋण सहकारी संस्था...

चितवनको सौराहामा आगामी पुस ११ गतेदेखि हात्ती महोत्सव हुने

– शिशिर सिंखडा सौराहा (चितवन), १ पुस । चितवनको सौराहामा आगामी पुस ११ देखि १५ गतेसम्म १४ औँ चितवन हात्ती महोत्सव हुने भएको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवमार्फत...
1 873 874 875 876 877 1,395