बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

बजार

अन्धकार हुनबाट जोगियो काठमाडौं उपत्यका

काठमाडौँ, २१ मंसिर । काठमाडौँ उपत्यका आज अन्धकार हुनबाट जोगिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अघिल्लो दिन बुधबार राति उपत्यकालाई अन्धकार बनाउने उद्देश्यका साथ भक्तपुरमा शक्तिशाली विस्फोट गराइएको नेपाल विद्युत् प्राधिकरणले आशंका गरेको...

चिलिमे आयोजना पुनः सञ्चालनमा

रसुवा, २१ मंसिर । बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ । विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल...

ओप्पोको नयाँ एफफाइभ फोनमा यस्ता छन् सुविधा

काठमाडौं, २१ मंसिर । ओप्पोले कालो रङ्गमा ६ जिबी र्‍याम भएको एफफाइभ फोन बजारमा ल्याएको छ । कालो रङ्गमा सार्वजनिक गरिएको एफफाइभ ६ जिबीको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ...

दिक्तेल–चखेवा सडक कालोपत्रेको काम तीव्रगतिमा

खोटाङ, २१ मंसिर । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–चखेवा सडक कालोपत्रेको काम तीव्रगतिमा अगाडि बढाइएको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको र सडक फराकिलो पार्ने, ग्याभियन वाल भर्ने, पुल...

चार स्थानीय तहमा बैंक शाखा विस्तार

म्याग्दी, २० मंसिर । जिल्लाका चारवटा स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुन थालेको छ । जिल्लामा स्थापना भएका स्थानीय तहका केन्द्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तहमार्फत...

ग्यासदेखि चामलसम्म दैनिक उपभोग्य वस्तुको मूल्य घटाइयो

खोटाङ, २० मंसिर । सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ । खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दूधकोशी नदीमा पक्की पुल बनेलगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा...

जनप्रतिनिधिको पहिलो निर्णयः अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

– भरत केसी  बुटवल, २० मंसिर । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको...

बदमासी गरेपछि अम्बे सिमेन्ट उद्योगलाई हदैसम्मको कारबाही, भत्किएला है घर ?

काठमाडौं, २० मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट (प्रा) लि पर्साको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कमसल कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले प्रदान गरेको...

वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे बैंकको प्रभातफेरी

पोखरा (कास्की), १९ मंसिर । माछापुच्छ्रे बैंकले १९ औँ वार्षिक साधारण सभाको अवसरमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । बसुन्धरा पार्कबाट सुरु भएको उक्त कार्यक्रम हल्लन चोकबाट पुनः बसुन्धरा पार्कमा पुगेर...

नेपाल बङ्गलादेश बैंकद्वारा थप चार जिल्लामा शाखा विस्तार

काठमाडौँ, १९ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप चार स्थानमा शाखा विस्तार गरको छ । बैंकले ५१ औँ, ५२ औँ, ५३ औँ र ५४ औँ शाखाको रुपमा जुम्ला, धनकुटा, तेह्रथुम र संखुवासभामा शाखा...

सिटिजन्स बैंकको अत्याधुनिक वेबसाइट सार्वजनिक

काठमाडौँ, १९ मंसिर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो अत्याधुनिक वेबसाइट सार्वजनिक गरेको छ । यस वेबसाइटलाई www.ctznbank.com मा हेर्न सकिने बैंकले जनाएको छ । यसवेबसाइटलाई गतिशील रुपमा स्तर बृद्धि गरिएको बैंकले बतायो ।...

आयमा वृद्धि र जीवनमा समृद्धिका लागि सहकारीमा लाग्यौं: युवा महिलाहरु

पर्वत, १८ मंसिर । महिलाहरुलाई आयआर्जनमा अगाडि बढाएर आयमा वृद्धि र जीवनमा समृद्धि बनाउने योजनाका साथ आफुहरु सहकारी अभियानमा जुटेको पर्वतका युवा महिलाहरुले बताएका छन् । महिला शसक्तिकरणका लागि उनीहरुलाई आर्थिक रुपमा सबल र...
1 872 873 874 875 876 1,391