शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बजार

प्रदेश ३ का स्थानीय तहले राजश्व बाँडफाँट गरेनन्   

-राजकुमार पराजुली  काभ्रेपलाञ्चोक, १७ असार । चालू आर्थिक वर्षको करीब अन्त्यसम्म आइपुग्दा पनि प्रदेश नं ३ का १०० बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँड गरेका छैनन् । राजश्व बाँडफाँड नभएपछि प्रदेशसभाअन्तर्गतको लेखा समितिले...

नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवा कर्णालीमा शुरू

काठमाडैं, १७ असार । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ । सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विधिवत् रूपमा...

एनआईसी एशिया बैंकको सपोर्ट सेवा सञ्चालनमा

काठमाडौँ, १६ असार । ग्राहक महानुभावलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढी सुविधा दिने हेतुले उत्कृष्ट सेवा प्रदान गर्न “एनआईसी एशिया सपोर्ट सेवा” सञ्चालनमा ल्याएको छ ।...

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला

काठमाडौँ, १६ असार । सानिमा बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै अनुरुप सानिमा...

जनता बैंकको एकै साथ ६ नयाँ शाखाहरु सञ्चालनमा

काठमाडौँ, १६ असार । देशको ग्रामीण तहसम्म बैंकिङ पहुँच पुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुसार जनता बैंक नेपाल लिमिटेडले आज एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ...

सिटिजन्स बैंकद्वारा थहिटिमा सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन

काठमााडौँ, १६ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मिति २०७६ साल असार १५ गते देखि थहिटि शाखा कार्यालय हाल रहेको भवन (काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १७) को सामून्ने उत्तरतर्फ करिब ५० मिटरको दुरिमा...

मेरो सुरक्षाको मोबाइल बीमा सेवा बुटवल, पोखरा र पाल्पामा बिस्तार

काठमाडौँ, १६ असार । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीन शहरमा पुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखा बिस्तार गरी सेवा सुरु गरेकोे हो...

अन्तरक्रिया कार्यक्रम तथा सहयाेग रकम हस्तान्तरण

    काठमाडौं, १६ असार । सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ । ‘दुई पाङ्ग्रे...

लक्ष्मी बैंकको भिसा कार्ड डिजाइनको प्रतियोगिता घोषणा

काठमाडौँ, १६ असार । लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त भिसा कार्ड डिजाइनको खोजी गर्न Crowd Sourcing को प्रकिृयाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगिताको मुल उद्देश्य भनेकै सातै प्रदेशका मौलिक...

सर्लाहीमा खुल्यो जेसीबीको आउटलेट

काठमाडौं, १६ असार । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सर्लाही जिल्लाको हरिओनमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय...

तनहुँमा एनआईसी एशिया बैंककोे थप शाखारहित बैंकिङ्ग सेवा संचालन

काठमाडौं, १६ असार । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा तनहुँ...

ओपोको रेनो १० एक्स जुम ईडिसनको मूल्य झण्डै एक लाख

काठमाडौं, १६ असार । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन असार १५, आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो । ओपो रेनो १०एक्स जुम...
1 613 614 615 616 617 1,394