शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

सामसङको आकर्षक फेस्टिभ अफर “सामसङ आयो, खुसी छायो” योजना

काठमाडौँ, ३१ भ्दौ । विश्वमा विद्युतीय ब्राण्डका रुपमा स्थापित सामसङले आकर्षक फेस्टिभ योजनाहरु प्रस्तुत गर्दै आइरहेको छ । यसै सिलसिलामा यस वर्षको उत्सवको मौसमा “सामसङ आयो, खुसी छायो” योजना प्रस्तुत गरेको छ । यस...

उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाईभ

काठमाडौँ, ३१ भदौ । टाटा मोटर्सद्घारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरु मध्ये बनेपाको माँ...

सिटिजन्स बैंक र एनबिआईबीच सम्झौता

काठमाडौँ, ३१ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एन.बि.आई) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक ईन्टरनेसनल लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश...

ओपोद्वारा असोज ६ गते नेपालमा एनाइन २०२० सार्वजनिक गर्ने घोषणा

काठमाडौँ, ३१ भदौ । ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत, जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिकगर्ने मितिको घोषणा गरेको छ । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “एनाइन २०२०” कम्पनीले यही असोज...

राजधानीमा पाकिस्तानी मेला सुरु

काठमाडौँ, ३१ भदौ । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी सोमबारदेखि राजधानीमा सुरु भएको भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शुरु भएको मेलाको नेपालका लागि पाकिस्तानका राजदुत डा....

सानिमा बैंक अमरसिंह शाखाद्वारा ६ लाख आर्थिक सहयोग

काठमाडौँ, ३१ भदौ । संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिदैं सानिमा बैंक अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित ‘विद्यालय खाजा अभियान’ लाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । खाजा अभियानअन्तर्गत विद्यालयले दैनिक...

थाहा पाउनुहोस् कति छ आज सुनचाँदीको बजार मूल्य

काठमाडौँ, ३१ भदौ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै, तेजावी सुन तोलामा ७१...

प्रतिकूल मौसमले खुम्बु आउने पर्यटक अन्नपूर्णतर्फ 

-भोजराज कार्की     सोलुखुम्बु, ३१ भदौ ।  खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ । काठमाडाैँबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण...

नागरिक लगानी कोषले २२ प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ, ३० भदौ । नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभाले...

महालक्ष्मी विकास बैँकको कोटेश्वर शाखाको औपचारिक उद्घाटन

काठमाडौँ, ३० भदौ । महालक्ष्मी विकास बैंक लिले आफ्नो काठमाडौँ महानगरपालिका वडा नं.३२, स्थित कोटेश्वर शाखा कार्यालयको भदौ ३० गते औपचारिक उद्घाटन सम्पन्न गरेको छ । शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र...

सिटिजन्स बैँकको शाखारहित बैंकिङ्ग सेवा सुनकोशी गाउँपालिकामा

काठमाडौँ, ३० भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा यहि भदौ २७ गतेबाट १०१ ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सेवा संचालनका लागि स्थानीय व्यवसार्यी िकर्तिमान नेपालीलाई व्यवसायिक...

सानिमा बैंक लिमिटेड र युकेएडको सक्षमबीच सम्झौता

काठमाडौँ, ३० भदौ । सानिमा बैंक लिमिटेड र यु.के.एड—सक्षमबीच कृषि कर्जा प्रबद्र्धन गर्नको लागि भदौ ३० गते सम्झाैता भएकाे छ । सानिमा बैंक लिमिटेडको प्रधान कार्यालय नक्साल काठमाण्डौँस्थित एक कार्यक्रमबीच सानिमा बैंकको तर्फबाट बैंकका...
1 571 572 573 574 575 1,387