५ कार्तिक २०८३, बिहिबार

थाहा पाउनुहोस् कति छ आज सुनचाँदीको बजार मूल्य

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । मंगलबार सुनको भाउ स्थिर रहेको छ ।

सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै, तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ ।

चाँदी मंगलबार तोलामा ८६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।