मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

बजार

चीनले बनायो हावा सफा गर्ने अग्लो टावर

काठमाडौं, ६ माघ । चीनले विश्वकै सबैभन्दा अग्लो हावा फिल्टर गर्ने टावर बनाएको छ । यसको उचाई ३३० फिट रहेको छ । यसको परीक्षण पनि चिनियाँ वैज्ञानिकले सुरु गरिसकेका छन् । वायु प्रदुषणमा विश्वै...

रकम नतिर्नेमा हेलिकप्टर कम्पनी पनि उस्तै, ५४ लाख बक्यौता

– रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ, ५ माघ । आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले ५४ लाख २३ हजार ६५१ रुपैयाँ रकम तिर्न अटेर गरेका छन् । आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये...

एनसीसी बैंकको नयाँ शाखा सिपाघाटमा, संचारमन्त्रीले गरे उद्घाटन

काठमाडौँ, ५ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले काभ्रेपलान्चोकको भण्डन देउपुर नगरपालिका, वडा नम्बर ६ स्थित सिपाघाटमा नयाँ शाखा विस्तार गरेको छ । सो नयाँ शाखाको उद्घाटन शुक्रबार सूचना तथा संचार...

आर्थिक बृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर

रत्ननगर (चितवन), ५ माघ । राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ । आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले तीन वर्षमा आर्थिक बृद्धिदर ७.२...

सिटिजन्स बैंकद्वारा चिसो पीडितलाई कम्बल वितरण

काठमाडौँ, ५ माघ । सिटिजन्स बैंक इन्टरनेशनलले चिसोका कारण प्रभावित बनेका महोत्तरीका बासिन्दालाई कम्बल वितरण गरेको छ । बैंकले महोत्तरीका गौशला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातिका विपन्न समुदायका लागि कम्बल वितरण गरेको...

अष्ट्रेलियन एड्मिसनस् डे चितवनमा सम्पन्न

काठमाडौं, ५ माघ । विद्यार्थीलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो एईसीसी ग्लोबल । एईसीसीले लामो समयदेखि विद्यार्थीको भविष्यका लागि शैक्षिक तथा ब्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका ईम्मिग्रेसन...

सगुनका संस्थापक गोविन्द गिरीको के कुरा पछ्याउँदै छिन बलिउड अभिनेतृ श्रद्धा कपुर (भिडियो)

काठमाडौं, ५ माघ । नयाँदिल्लीको पाँचतारे होटल द ललितको विशेष रुपले सजाइएको हलखचाखच थियो । कार्यक्रम थियो, अमेरिकामा रहेका नेपालीले विकास गरेको सामाजिक इकमर्स साइट सगुनको मोवाइल एप सार्बजनिक  गर्ने । एप सार्बजनिकगर्न आउँदैथिइन्...

दाङमा बन्यो सुविधा सम्पन्न पहिलो होटल, के–के छन् आकर्षणहरू ?

दाङ, ४ माघ । दाङ जिल्लामा सुविधा सम्पन्न होटल माला सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१४ मेनरोडमा रु १५ करोड ५० लाखको लगानीमा होटल माला बिहीबारदेखि सञ्चालनमा आएको हो । घोराही निवासी ओविन्द्र महरा...

एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

काठमाडौं, ४ माघ । एनआईसी एशिया बैंकको नयाँ शाखा झापा जिल्लाको शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा खुलेको छ । शाखालाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना,...

द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयरमा २५ युनिभर्सिटी र कलेज उपस्थिति रहने

सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाण्डौं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा र अष्ट्रेलिया स्थित सिड्नीमा...

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, ३ माघ । कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको...

राइनो ५०० डी फलामे डण्डीद्वारा सतुंगलमा टेक्निकल मिटको आयोजना

काठमाडौं, ३ माघ । शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा सिद्धता प्राप्त गरेको छ । उत्पादन सम्बन्धि प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ कम्पनीले...
1 2 3 4 537