शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी

काठमाडौं, ९ बैशाख । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ । १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो । वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक...

मुक्तिनाथ विकास बैंकले वितरण गर्‍यो कृत्रिम हात

काठमाडौं, ९ बैशाख । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात वितरण गरेको छ । बैंकले ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृत्रिम हातको...

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, ९ वैशाख । नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६...

घट्यो डलर, युरो र पाउण्डको भाउ

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ...

झन्डै शतप्रतिशतले बढ्यो कृषि विकास बैंकको खुद नाफा

काठमाडौं, ७ बैशाख । कृषि विकास बैंकको खुद नाफा झन्डै शतप्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, ७ वैशाख । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजावी...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका...

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता

काठमाडौं, ६ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड र फाइनान्स फ्रेन्ड प्रालिबीच सम्झौता भएको छ । वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन सम्झौता गरिएको बैंकले जनाएको छ । समझदारी पत्रमा बैंकका सहायक नायब...

सिटिजन्स बैंकको १७औं वार्षिकोत्सवको अवसरमा घरबारविहीनलाई १७ दिन भोजन व्यवस्था

काठमाडौं, ६ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइरहेकालाई करिब १७०० जनालाई १७ दिनको भोजनको व्यवस्था गरेको छ । बैंकले गत चैत...

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा लगातार गिरावट

काठमाडौं, ६ बैशाख । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेको सेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन । बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ विन्दुमा बन्द भएको छ । कारोबार रकम...
1 2 3 4 5 1,387