मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

बजार

सहकारी बैंकमार्फत सहकारीका सदस्यले एटिम सेवा पाउने

ललितपुर, २८ असोज । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संस्थामार्फत देशभरका सहकारीका सदस्यहरुले उपभोग गर्न पाउने गरी एटिएम सेवा उपलब्ध गराउने भएको छ । कृषि विकास बैंकसंगको सहकार्यमा सहकारी बैंकले आफ्ना सदस्य...

एनआईसी एशिया बैँकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट

काठमाडौँ, २८ असोज । एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी प्रालिबीच बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ...

फूलमा आत्मनिर्भर बन्दै यस वर्ष आयातमा कमी

काठमाडौँ, २७ असोज । विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व...

माछापुच्छ्रे बैँकको २१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, २७ असोज । माछापुच्छ्रे बैँक लिमिटेडको २१औँं वार्षिक साधारण सभा असोज २४ गते होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका...

चिनियाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुक्यो

काठमाडौँ, २६ असोज । चिनियाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो । तर, चिनियाँ राष्ट्रपति सी चिनफिङको...

दाङका छ सहकारीले दशैँमा दुई करोडका खसीबोका बेचे

-रीता लामा घोराही, २५ असोज  । बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब रु दुई करोडको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् । यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ...

चीनसँग व्यापार : बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

-राजाराम कार्की     काठमाडौँ, २४ असोज  । बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ ।...

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो   

-सिबी अधिकारी   काठमाडौँ, २४ असोज  । विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र...

मनकामना केबलकार आजदेखि पुनः सञ्चालन

मुग्लिन, २३ असोज । मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । नेपालीको...

प्रदेश नं. १ दुग्धमा आत्मनिर्भर

-मोहम्मद सदरुल     विराटनगर, २३ असोज । प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार,...

दुईवटा सहकारीले मात्रै दुई करोड ५० लाखको खसीबोका बिक्री गरे

कावासोती, २२ असोज । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका...

प्रदेश १ को लक्ष्य : प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर

विराटनगर, २० असोज । वार्षिक ९.७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी पुर्याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ । कृषि, उद्योग र...
1 2 3 827