शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा...

नयाँ वर्षको अवसरमा आइएमई पेले ल्यायो सुपर वालेटमा ‘सुपर बेनिफिट’

काठमाडौं, २७ चैत । आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । यस सुपर बेनिफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने...

सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने, कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौं, २६ चैत । सर्वोत्तम सिमेन्टले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख...

लगातार बढ्दै सुनको मूल्य, आज कति पुग्यो ?

काठमाडौं, २६ चैत । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर १ लाख ३६ हजार २०० कायम भएको छ ।...

आज सेयर कारोबारसँगै बैंक तथा वित्तीय संस्था पनि बन्द

काठमाडौं, चैत २६ । आज सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले आज सेयर कारोबार नहुने भएको हो । आइतबार सेयर बजार २२.७५ अंकले बढेर...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २६ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा...

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं, २५ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउँदै गरेको १७औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । वैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । बैंकले सुदुरपश्चिम प्रदेश अन्तर्गत सुख्खड...

सीएचटीसी मोटर्सका चिनियाँ भ्यानहरू मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

काठमाडौं, २५ चैत । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स)को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको...

नेपाल एसबीआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

काठमाडौं, २५ चैत । नेपाल एसबीआई बैंक लिमिटेड र विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि (न्युरो अस्पताल)बीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल...

साताको पहिलो दिन बढ्यो नेप्से, कारोबारमा सुधार

काठमाडौं, २५ चैत । साताको पहिलो दिन सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । आइतबार २२.७५ अंकले बढ्दै नेप्से परिसूचक २०२६.८१ विन्दुमा आएको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । १...

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं, २५ चैत । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ । ४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन २९ सय रुपैयाँले बढ्यो

काठमाडौं, २५ चैत । नेपाली बजारमा सुनको भाउले आज आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको...
1 3 4 5 6 7 1,384