शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बजार

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं, २५ चैत । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ । ४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन २९ सय रुपैयाँले बढ्यो

काठमाडौं, २५ चैत । नेपाली बजारमा सुनको भाउले आज आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको...

एनआईसी एशिया बैंकद्वारा छुटसम्बन्धी योजना सार्वजनिक

काठमाडौं, २५ चैत । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पर्‍याउने हेतुले...

एचआइडीसीएलको आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला

काठमाडौं, चैत २५ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी...

थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं, चैत २५ । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा २०८१ वैशाख २३ गते बस्ने भएको छ । सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश गर्ने र सभामा सञ्चालक निर्वाचन पनि हुनेछ । सभाले सर्वसाधारण...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको...

पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो

वीरगञ्ज, २४ चैत । पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग  दर्ता बढेको हो ।...

घट्यो डलर, पाउण्ड र युरोको विनिमय दर

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा...

अब कृषि विकास बैंकको मोबाईल एपबाटै कर्जा पाउन सकिने

काठमाडौं, २३ चैत । कृषि विकास बैंकले बोईल बैंककिङ्ग एपबाटै कर्जा दिने भएको छ । बैंकको ADBL Smart Plus App बाट बिना धिता २ लाख रुपैयाँसम्म पाउन सकिने भएको हो । बैंकले अनुसार योग्य...

माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौं, २३ चैत । डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याईरहेको माछापुच्छ्रे बैंकले हालै नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१...

पहाडमा मूल्यवृद्धि सबैभन्दा बढी

काठमाडौं, २३ चैत । नेपालको पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरणमा पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.१९ प्रतिशत रहेको हो...
1 4 5 6 7 8 1,384