शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, १७ पुस । कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा पुस १७ गते काठमाडौँको डिल्लीबजारस्थित अमृत भोग क्याटेरर्समा मा सम्पन्न भएको छ । प्रविधिको स्तरोन्नती, नयाँ ग्राहक भित्राउन तथा व्यवसाय विस्तारको...

नेपाल टेलिकमको फोरजी चलाउन २ किसिमकाे ब्याण्ड चल्ने मोबाइल उत्तम

काठमाडौँ, १७ पुस । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी...

कतार एयरवेजको अत्यन्तै सफल २०१९ वर्ष

दोहा, कतार, १७ पुस । कतार एयरवेजको २०१९ निकै सफल रहेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष एयरलाइनले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो । तर...

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडाैं, १७ पुस । नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको...

एनआईसी एशिया बैंक र श्री तिनाउ हस्पिटलवीच सम्झौता

काठमाडाैं, १७ पुस । एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलवीच एनआईसी एशिया बैंकका ग्राहक र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा छुट दिने सम्झाैता भएकाे छ । अस्पतालमा बैंककाे डेबिट...

कति पुग्यो पेट्रोल र डिजेलको नयाँ वृद्धि मुल्य ?

काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टीतेलको १०० रुपैयाँ । हवाई...

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

काठमाण्डौँ, १६ पुस । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । उक्त योजनामा सहभागी हुन ग्राहक...

अस्पतालमा उपचारत कामतीले जिते १० लाख

काठमाडौँ, १६ पुस । सडक दुर्घटनामा परी हाल विराटनगर नर्सिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख रुपैयाँ जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको...

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय इनरुवामा

काठमाडौँ, १६ पुस । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको...

अरुण काबेली पावर लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, १५ पुस । अरुण काबेली पावर लिमिटेडको ९ औँ वार्षिक साधारणसभा पुस १५ गते काठमाडौंको इन्द्रेणी फूड ल्याण्ड, नयाँ बानेश्वरमा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण...

रिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला घोषणा

काठमाडौँ, १५ पुस । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको...

माछापुच्छ्रे बैंकको डेबिट/क्रेडिट कार्डमा ५ सय रुपैयाँ क्यास व्याक अफर

काठमाडौँ, १५ पुस । माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५ सय रुपैयाँ सम्मको क्यासव्याक अफर ल्याएको छ । बैंकले नेपाल भित्र बैंकको डेबिट...
1 535 536 537 538 539 1,387