आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

कति पुग्यो पेट्रोल र डिजेलको नयाँ वृद्धि मुल्य ?

दैनिक नेपाल २०७६ पुष १६ गते २२:०८


काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टीतेलको १०० रुपैयाँ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित