आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

निम्सलाई दोहोरो उपाधि

काठमाडौं, २४ माघ । आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा...

अन्तरविद्यालय आइटिएफ तेक्वान्दोमा चानक्य च्याम्पियन

काठमाडौं, २३ माघ । चानक्य स्कुल दोस्रो उपत्यकाब्यापी अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न खेलमा चानक्यले ६ स्वर्ण,तीन रजत र तीन कास्यका सात टिम च्याम्पियनको उपाधी उचाल्न सफल भयो । बालकोटस्थित माउण्ड भ्यू...

पुलिस क्लबलाई हराउँदै एलपिएलको उपाधि विराटनगरद्धारा कब्जा

– सन्तोष यादब सिरहा, २२ माघ । लहान क्रिकेट क्लवद्धारा सिरहाको लहानमा आयोजित ‘लहान प्रिमियर लिग २०७३’ ट्वान्टी–ट्वान्टीको उपाधी पूर्वाञ्चल क्रिकेट एकेडमी विराटनगरले जित हात पार्न सफल भएको छ । आज भएको फाइनल खेलमा नेपाल...

चौथो रारा उदयपुर गोल्डकपको तालिका सार्वजनिक

गाईघाट, २२ माघ । चौथो रारा उदयपुर गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजानिक गरिएको छ । गोल्डकप मुल आयोजक समितिले थरुहटले आज पत्रकार सम्मेलन मार्फत खेल तालिका सार्वजनिक गरेको हो । चौथो संस्कणअन्र्तगत यही माघ...

राष्ट्रव्यापी शारीरिक सुगठन वैशाखमा

काठमाडौं, २२ । हिमालयन किङडम नेप्लिज फेडेरेसन अफ बोडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप बैशाखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकका अध्यक्ष शिवलाल...

हिमाली कला संघद्वारा अल्ट्रा धाविका मीरा राई सम्मान

काठमाडौं, २२ माघ । नेपाली अल्ट्रा धाविका मीरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरि नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि...

प्राइम र एचएचसीएलाई उपाधि

काठमाडौं, २२ माघ । प्राइम कलेजले प्लस टु ब्वाइज र एचएचसीएले सिनियर ब्वाइजमा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको प्लस टु ब्वाइज फाइनलमा...

मैत्रीपूर्ण तेक्वान्दोमा हाबी नेपाली टोलीलाई प्रोत्साहान

काठमाडौं, २१ माघ । हङकङविरुद्धको मैत्रीपूर्ण तेक्वान्दो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई अर्जुन तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लब र क्लासिक ममले कदरपत्र प्रदान गरेको छ । बुधबार भएको खेलमा नेपाली टोली...

हङकङसँगको मैत्रीपूर्ण तेक्वान्दोमा नेपाली राष्ट्रिय टोली हाबी

काठमाडौं,२० माघ । हङकङसँगको मैत्रिपुर्ण खेलमा नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी हाबी भएका छन् । कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लबमा भएको मैत्रिपुर्ण तेक्वान्दो खेलमा नेपालले ६ तौल समुहमै स्वर्ण जित्न सफल भयो ।...

माउन्ट कैलाश र रेडिअन्तलाई सफलता

काठमाडौं, १९ माघ । माउन्ट कैलाश र रेडिअन्तले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार सफलता हात पारेका छन् । माउन्ट कैलाशले द एक्सेल्सियर स्कुललाई ४१–३० ले पराजित ग-यो । माउन्ट कैलाशका...

नेपाल टेलिकम क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, १८ माघ । नेपाल टेलिकम दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘डि’ को लिग खेलमा टेलिकमले जनक शिक्षा सामाग्री...

मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजकलाई

मलेसिया, १८ माघ । मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेको छ । साहआलमस्थित सेक्सन २१, पानासोनिक स्टेडियममा भएको फाइनलमा डिकेएमभीएफसीलाई हराएर हिमालयनले प्रतियोगिताको उपाधि जितेको हो । निर्धारित तथा...
1 439 440 441 442 443 592