आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

धनगढीमा स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना

धनगढी, २ फागुन । क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र, धनगढीमा आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ । क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका...

लिबर्टीको विजयी सुरुआत

काठमाडौं, २ फागुन । लिबर्टी कलेजले तेश्रो विशाल विष्ट स्मृति लिबर्टी कप अन्तरकलेज फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । एन्फा टेक्निकल सेन्टर, च्यासल मैदानमा भएको उद्घाटन खेलमा लिबर्टीले हिमालयन ह्वाइटहाउस कलेजलाई १–०...

फाइटमा नेपाल पुलिस च्याम्पियन, नेपालका गुरागाई उत्कृष्ट

काठमाडौं, १ फागुन । प्रथम काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको फाइटमा नेपाल च्याम्पियन भएको छ । आइतबार सम्पन्न प्रतियोगिताको सिनियरतर्फ नेपाल पुलिस क्लबले ३ स्वर्ण,४ रजत र २ कास्य जित्दा च्याम्पियन हुदा नेपालकै यति तेक्वान्दो...

मृत्युञ्जय र वैदेहीलाई उपाधि

काठमाडौं, १ फागुन । मृत्युञ्जय बदोला र वैदेही चौधरीले नेपाल आईटीएफ जुनियर यु–१८ (ग्रेड– ५) सर्किट १ टेनिस च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेका छन् । भारतकाद्वय सिंगल्सतर्फ क्रमशः पुरुष र महिलामा पहिलो भएका हुन् ।...

प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता सम्पन्न

काठमाडौं, २९ माघ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजित ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ सम्पन्न भएको छ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण...

फाइटको पदकमा नेपाली चेलीको बर्चस्व

काठमाडौं, २९ माघ । प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको दोस्रो दिन भएको फाइटतर्फ नेपाली महिला खेलाडीले पदकमा बर्चस्व कायम गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको महिलाको फाइटमा सिनियर र जुनियरतर्फ नेपाली...

काष्ठमण्डपको विजयी सुरुआत

काठमाडौं, २९ माघ । काष्ठमण्डपले छैटौं एस कप ए लेभल अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ । एस कलेजद्वारा आयोजित प्रतियोगितामा काष्ठमण्डपले नामीलाई ४५–४१ ले पराजित ग-यो । काष्ठमण्डपको जितमा सिओ...

विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा परे सन्दिप लामिछाने

काठमाडौं, २८ माघ । नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ ले शुक्रबार सार्वजनिक गरेको विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा नेपालका युवा क्रिकेटर सन्दिप पनि अटाएका...

प्रथम काठमाडौं अन्तर्राष्टिय तेक्वान्दो च्याम्पियनसिप सुरु

काठमाडौं, २८ माघ । प्रथम काठमाडौं अन्तर्राष्टिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन पुम्सेमा नेपाली खेलाडीले मध्यम प्रदर्शन गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद (राखेप)कभर्डहलमा भएको खेलमा नेपाली खेलाडी टिम पुम्सेमा हाबी हुदा ब्यक्तिगत पुम्सेतर्फको...

विश्व क्रिकेट लिग: केन्याविरुद्ध खेल्न नेपालको २४ सदस्यीय प्रारम्भीक टिम तयार

काठमाडौँ, २७ माघ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, आसिफ...

भलिबलमा एपिएफ र पुलिस उपाधी नजिक

काठमाडौं, २७ माघ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबको महिला र नेपाल पुलिसको पुरुष टिम पोखरामा जारी सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार उपाधी नजिक पुगेका छन् । पोखरा रङ्गशालामा सम्पन्न...

नेपाल केन्दो एशोसिएसनलाई जापानको खेलकुद सामग्री सहयोग

काठमाडौं, २६ माघ । जापान केन्दो फेडेरेसनको सहयोगार्थ नेपाल केन्दो एण्ड लैदो एशोसिएशनलाई जापानी राजदूताबासमा केन्दोको खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानीज राजदूताबासका फस्ट सेक्रेटरी सेक्रेटरी कियोहिको हामादाले सो खेलकुद सामाग्री...
1 438 439 440 441 442 592