बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

यू–१९ः सन्दीपको अर्धशतकमा नेपालले दियो भारतलाई १५७ रनको लक्ष्य

काठमाडौं, २९ भदौ। भारतमा चलिरहेको यू–१९ चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले भारतसामु १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै...

एपी–वान टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता एन्फाद्वारा रद्द, यस्तो छ कारण

काठमाडौँ, २९ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ । नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको...

साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ, २९ भदौ । आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान...

साफ फुटबल खेलेर स्वदेश फर्कियो नेपाली फुटबल टोली

काठमाडौँ, २८ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोली साढे एघार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बङ्गलादेशमा भएको साफको...

‘ए’ डिभिजन लिगका लागि ब्रिगेड ब्वाइजले भित्र्यायो तीन विदेशी खेलाडी

काठमाडौँ, २८ भदौ । चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र...

विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार

लण्डन, २८ भदौ । विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय...

साफ च्याम्पियनसिपः माल्दिभ्ससँग ३–० ले पराजित भयो नेपाल, इतिहास रच्नबाट चुक्यो

काठमाडौं, २७ भदौ । नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको हो । जितसँगै माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा...

साफ च्याम्पियनसिपः शुरु भयो दोस्रो हाफको खेल (नेपाल भर्सेस माल्दिभ्स्)

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको दोस्रो हाफको खेल शुरु भएको छ । पहिलो हाफमा १–० पछि परेको नेपालले जितका लागि संघर्ष गरिरहेको छ । पहिलो हाफ अन्तर्गत खेलको...

साफ च्याम्पियनसिपः सकियो पहिलो हाफ, नेपाल १–० ले पछि

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको पहिलो हाफको खेल सकिएको छ । खेलको पहिलो हाफमा भने माल्दिभ्सले अग्रता लिएको छ । खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गरेका...

साफ च्याम्पियनसिपः नेपाल र माल्दिभ्सबीचको खेल फेरि शुरु

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल फेरि शुरु भएको छ । बर्षा र चट्याङका कारण रोकिएको खेल पुनः शुरु भएको हो । खेलमा नेपाल १–० ले पछि परेको...

साफ च्याम्पियनसिपः वर्षा र चट्याङका कारण नेपाल र माल्दिभ्सबीचको खेल रोकियो

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको छ । हल्का भईरहेको वर्षा अवस्थामा खेल भईरहेको थियो तर अहिले वर्षा बढ्दै गएपछि खेल रोकिएको...

साफ च्याम्पियनसिपः नेपालविरुद्ध एक गोल गर्‍यो माल्दिभ्सले

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत माल्दिभ्सले एक गोल गरेको छ । योसँगै नेपाल १–० ले पछि परेको छ । खेलको नवौं मिनेटमा माल्दिभ्सले पाएको फ्री किकलाई राम्रो सदुपयोग गरेको हो ।...
1 328 329 330 331 332 582