काठमाडौं, १८ माघ । आइसीसी अण्डर १९ क्रिकेटमा नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ । सवा ९ बजेदेखि सुरु भएको खेलमा नेपालले पहिलो ओभरमै सुनील धमलालाई गुमाएको छ ।
अहिलेसम्म नेपालले एक बिकटको क्षतिमा १२ रन बनाएको छ । अहिलेसम्म ३ ओभर समाप्त भएको छ । (लाईभ हेर्न तल क्लिक गर्नुस्)
नेपाल–भारत लाइभ क्रिकेट















प्रतिक्रिया