३० आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेटः नेपाललाई ठूलो झट्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Riju-Rijal

काठमाडौं, २२ माघ । मीरपुर मैदानमा भइरहेको यू–१९ विश्वकप क्रिकेटको पहिलो क्वाटर फाइनल खेलमा नेपालले बंगलादेशको सामना गरिरहेको छ ।

खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ । सर्वाधिक ७२ रन बनाउने कप्तान राजु रिजाललाई नेपालले ३३ औं ओभरको खेलमा गुमाएको हो । यसले नेपाललाई ठूलो झट्का लागेको छ ।

रिजालले ८० बलमा ८ चौका र १ छक्का प्रहार गरी ७२ रन जोडेका हुन् । उनी रन आउ हुन पुगे ।

यो समाचार तयार पार्दासम्म नेपालले ३५औं ओभरको खेलमा ५ विकेट गुमाएर १५० रन बनाएको छ ।

हेर्नुस् लाईभ भिडियोः

यहाँ क्लिक गर्नुस् ।