शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

खेलकुद

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

लण्डन, १९ भदौ । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस वर्षको विश्व पुरुष खेलाडी वर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पूर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद...

राखेपद्वारा प्याराग्लाइडिङका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौं, १८ भदौ । एसियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ रजत पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले नगदसहित सम्मान गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राखेप सदस्य सचिव केशवकुमार विष्ट, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराज श्रेष्ठ...

उपाधि जितेको २ वर्ष बित्दा पनि नेपालले पाएन बङ्गबन्धुको पुरस्कार पाएन

काठमाडौं, १८ भदौ । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन...

एशिया कप छनोटः भोलि हङकङसँग खेल्दैछ नेपाल

काठमाडौँ, १८ भदौ । नेपालले मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्दै छ । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा...

दुई टेस्टमा भारत लगातार इंग्ल्याण्डसँग पराजित, श्रृङ्खला गुमाउने खतरा

लण्डन, १८ भदौ । लगातार दुई टेस्टमा पराजित भएपछि तेस्रो टेस्टमा जित निकालेर भारतले इंग्ल्याण्डसँगको पाँच टेस्टको शृङ्खलामा फर्किने छाँट देखाएको छ । चौथो टेस्टमा पनि उसले राम्रै गरेको थियो । चौथो टेस्टको दोस्रो...

बङ्गबन्धु गोल्डकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ, १७ भदौ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ ।...

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर पराजित, छनोट सम्भावना बलियो

काठमाडौं, १७ भदौ । एसिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । आइतबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई सहजै पराजित गरेको हो । सिंगापुरले दिएको १५२ रनको...

एसिया कप छनोट : नेपाललाई दोस्रो झट्का, पारस आउट

काठमाडौं, १७ भदौ । एसिया कप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो झट्का लागेको छ । १५२ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रुपमा अनिल शाहलाई ४३ रनमा गुमायो । त्यसपछि ब्याटिङ गर्न आएका...

एसिया कप छनोट : नेपालको सुखद शुरुआत

काठमाडौं, १७ भदौ । एसिया कप छनोटको चौथो खेलमा नेपालले सिंगापुरविरुद्ध सुखद शुरुआत गरेको छ । मलेसियाको एक रंगशालामा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको थियो ।...

युएस ओपन टेनिसको अन्तिम १६ मा ठाउँ बनाए रोजरले

न्युयोर्क, १७ भदौ । रोजर फेडेरर युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । अस्ट्रेलियाका निक किर्गिओसलाई तीन सेटको खेलमा हराउँदै स्वीस फेडेररले अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । ३७...

नेपालद्वारा मलेसिया पराजित, छनोट आशा जीवितै

काठमाडौं, १६ भदौ । नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ । शनिबार मलेसियाको एक रंगशालामा भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । निर्धारित ओभरमा मलेसियाले १६९ रन मात्र...

खेलाडीलाई जनही पाँच लाख दिइने

काठमाडौं, १६ भदौ । इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही पाँच-पाँच लाख पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले...
1 330 331 332 333 334 579