बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

खेलकुद

घातक बन्यो अन्तिम मिनेट, पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं, १९ भदौ । साफ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । मंगलबार बंगलादेशको एक रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग २-१ ले  पराजित भएको हो । पहिलो हाफको ३४ औं मिनेटमा नेपालले...

रोनाल्डोको छोराले गरे एकै खेलमा चार गोल (भिडियो)

काठमाडौं, १९ भदौ । पोर्चुगिच स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो छोरा रोनाल्डो जूनियरको एक भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् । रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका रोनाल्डोसँगै उनका छोरा जूनियर रोनाल्डो पनि सामाजिक...

हङकङसँग नेपाल पराजित, छनोट यात्रा टुंगियो

काठमाडौं, १९ भदौ । एसिया कप छनोट अन्तर्गत नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ । मंगलबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेटको...

आजदेखि शुरु हुँदै साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध खेल्दै नेपाल

–कुमार चौलागाई काठमाडौँ, १९ भदौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण मंगलबारदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध मंगलबार प्रतिस्पर्धा गर्दैछ ।...

नेपालले दियो हङकङलाई ९६ रनको झिनो लक्ष्य

काठमाडौं, १९ भदौ । एसिया कप छनोट क्रिकेट अन्तर्गत मंगलबारको खेलमा नेपालले हङकङसामु ९६ रनको झिनो लक्ष्य पेस गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा मात्रै ९५ रन बनाउँदा...

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

लण्डन, १९ भदौ । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस वर्षको विश्व पुरुष खेलाडी वर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पूर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद...

राखेपद्वारा प्याराग्लाइडिङका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौं, १८ भदौ । एसियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ रजत पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले नगदसहित सम्मान गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राखेप सदस्य सचिव केशवकुमार विष्ट, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराज श्रेष्ठ...

उपाधि जितेको २ वर्ष बित्दा पनि नेपालले पाएन बङ्गबन्धुको पुरस्कार पाएन

काठमाडौं, १८ भदौ । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन...

एशिया कप छनोटः भोलि हङकङसँग खेल्दैछ नेपाल

काठमाडौँ, १८ भदौ । नेपालले मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्दै छ । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा...

दुई टेस्टमा भारत लगातार इंग्ल्याण्डसँग पराजित, श्रृङ्खला गुमाउने खतरा

लण्डन, १८ भदौ । लगातार दुई टेस्टमा पराजित भएपछि तेस्रो टेस्टमा जित निकालेर भारतले इंग्ल्याण्डसँगको पाँच टेस्टको शृङ्खलामा फर्किने छाँट देखाएको छ । चौथो टेस्टमा पनि उसले राम्रै गरेको थियो । चौथो टेस्टको दोस्रो...

बङ्गबन्धु गोल्डकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ, १७ भदौ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ ।...

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर पराजित, छनोट सम्भावना बलियो

काठमाडौं, १७ भदौ । एसिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । आइतबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई सहजै पराजित गरेको हो । सिंगापुरले दिएको १५२ रनको...
1 332 333 334 335 336 582