बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

युएस ओपन टेनिसमा बहिनीसँग दिदी पराजित

न्युयोर्क, १६ भदौ । युएस ओपन टेनिसको महिला एक तर्फ तेस्रो चरणको खेलमा बहिनीले दिदीलाई हराएकी छन् । अमेरिकी विलियम्स दिदीबहिनी तेस्रो चरणको खेलमा आमनेसामने भएका थिए । यो खेलमा बहिनी सेरेना विलियम्सले दिदी...

जुडोमा नेपाल पदकविहीन

काठमाडौं, १५ भदौ । इण्डोनेशियामा जारी १८ औँ एसियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा...

फुटबलका महारथी रोनाल्डो र सलाहलाई छक्कै पारे लुकाले

लण्डन, १५ भदौ । क्रोएसियाका कप्तान तथा स्पेनिस फुटबल महारथी रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिक युइएफए पुरुष वर्ष खेलाडी घोषित भएका छन् । मोड्रिडले क्रिष्टियानो रोनाल्डो र लिभरपुलका फरवार्ड मोहमद सलाहलाई पछि पार्दै अवार्ड...

एसिया कप छनोट : नेपाल युएईसँग पराजित, छनोट यात्रा कठिन

काठमाडौं, १४ भदौ । एसिया कप छनोटमा नेपाल युएईसँग पराजित भएको छ । बिहीबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईसँग ७८ रनले पराजति भएको हो । नेपालले निर्धारित ५० ओभरमा १७६ रन...

एसिया कप छनोट : रोहित र दीपेन्द्र पेभेलियनतर्फ

काठमाडौं, १४ भदौ । बिस्फोटक ब्याट्सम्यानको रुपमा लिइने १५ वर्षीय रोहित कुमार पौडेलले युएईविरुद्ध दोहोरो अंक पनि जोड्न सकेनन् । उनी नभिवको बलमा अमेद राजाको हातबाट क्याचआउट भए । उनले १४ बलमा ९ रन...

एसिया कप छनोट : चलेनन् आरिफ र करण

काठमाडौं, १४ भदौ । मलेसियाम जारी एसिया कप छनोट प्रतियोगितामा नेपालले निराशाजनक प्रदर्शन गरिरहेको छ । हालसम्म ३४ ओभरको खेल सकिँदा नेपालले मात्र ११० रन बनाएको छ । जसमा नेपालको ६ विकेट पतन भइसकेको...

एसिया कप छनोट : तीन प्रभावशाली ब्याट्सम्यान आउट, मध्यक्रमले जिताउला ?

काठमाडौं, १४ भदौ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले गतिलो प्रदर्शन गर्न सकेको छैन । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याइरहेको नेपाली टोलीले २६ ओभरमा ८७ रन मात्र बनाएको छ ।...

एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पायो नेपालले

काठमाडौं, १४ भदौ । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २...

एसीसी एसिया कप क्रिकेटमा नेपाल ओमानसँग ७ विकेटले पराजित

काठमाडौँ, १३ भदौ । एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय...

एसियाडमा नेपालको पहिलो पदक

काठमाडौँ, १३ भदौ । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एशियाली खेलकुद(एसियाड)मा नेपाली प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको छ । जापानसँग २७ अंकले मात्रै पछि पर्दै नेपालले रजतमा चित्त बुझाएको हो । पाँचौ तथा अन्तिम दिनको...

ओमानको तेस्रो विकेट झर्‍यो, ३७ ओभरमा १४७ रन

काठमाडौं, १३ भदाै । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछा्याइरहेको ओमनले ३७ औं ओभरमा तेस्रो विकेट खसेको छ । ३७ औं ओभरमा वहाव ४१ रन बनाएर रन...

ओमानको दोस्रो विकेट झर्‍यो

काठमाडौँ, १३ भदौ ।  एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याइरहेको ओमनको दोस्रो विकेट पतन भएको छ । २२ औं ओभरको अन्तिम बलमा ओमनका जितेन्द्र सिंह ३० रनमा...
1 334 335 336 337 338 582