सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

खेलकुद

सङ्गीताद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ । मध्यमाञ्चलकी सङ्गीता खड्काले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा एथलेटिक्सतर्फ एक हजार ५०० मिटर दौडमा आज विद्यालयस्तरीय नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा सङ्गीताले निर्धारित...

वसन्तको बलिङ शैली शंकास्पद !

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली सिमर बसन्त रेग्मीको बलिङ शैलीमाथि प्रश्न उठाएको छ । आइसिसीलले वसन्तको बलिङ शैलीमाथि शंका गर्दै नेपाल क्रिकेट संघ(क्यान)लाई समेत पत्र पठाएको छ । आइसिसीले गत माघमा न्युजिल्याण्डमा...

क्रिकेट खेलाडीलाई सरकारबाट पाँच लाख पुरस्कार

काठमाडौँ। सरकारले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटका खेलाडीहरूलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रोत्साहन स्वरुप पुरष्कारको घोषणा गरेको हो । बैठकले आसन्न नेपाल पत्रकार महासंघको महाधिवेशनको सहयोगार्थ २० लाख अनुदान...

कतारमा नेपाल र फिलिपिन्स भिड्दै

घनश्याम पराजुली (कृष्ण), दोहा । कतारको अल अरविकस्र्पोटस क्लवमा शुक्रवार नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरु भिड्दै छन । अलअहली क्लवले आयोजना गरेको खेलमा नेपालका चर्चित गायक मिलन लामा र मिलन अमात्यको पनि बजोड सांगीतिक...

क्यानको नेतृत्व परिवर्तन माग गर्दै राष्ट्रिय क्रिकेट टोली आन्दोलनमा

काठमाडौ, २८ चैत । क्यानको नेतृत्व परिवर्तन माग गरेर नेपाली राष्ट्रिय क्रिकेट टिमको सबै खेलाडीले जारी राष्ट्रिय लिगसँगै सबै प्रतियोगिताहरु बहिष्कार गर्ने निर्णय गरेका छन् । खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन...

चेस खेलाडी श्यामले जिते मोटरसाइकल

उमेश केसी ललितपुर, २२ चैत । मच्छिन्द्र क्लब काठमाडौंका श्याम श्रेष्ठले दोश्रो सहकारी कप चेसको उपाधिसँगै होण्डाको मोटरसाइकल हात पारेका छन्...

बी डिभिजनका क्लब एन्फासँग रुष्ट

काठमाडौं, २१ चैत । अखिल नेपाल फुटबल संघ एन्फाले विभेद गरेको भन्दै सहिद स्मारक बी डिभिजनका क्लब रुष्ट बनेका छन्...

राष्ट्रिय क्रिकेट खेलाडीलाई कारबाहीको तयारी

काठमाडौं, २८ चैत । अनुशासनविपरीत आन्दोलनमा उत्रिएको भन्दै नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई कारबाही गर्ने तयारी थालेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै क्रिकेट खेलाडीहरुले राजधानीमा जारी...

क्रिकेट खेलाडी सोमपाललाई गुल्मीमा सम्मान

शिबलाल सुवेदी गुल्मी, १८ चैत । बगंलादेशमा टी ट्वान्टी बिश्वकप क्रिकेट प्रतियोगीतामा उत्कृष्ट खेल प्रर्दशन गरेका फास्टबलर सोमपाल कामीलाई मंगलबार...
1 335 336 337