मंगलबार, ६ जेठ २०७७
DainikNepal.com
मंगलबार, ६ जेठ २०७७

खेलकुद

एसपीए कपमा विराटनगर र नेपालगञ्ज विजयी

–यमबहादुर बम धनगढी, १८ माघ । सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगितामा विराटनगर र नेपालगञ्जले क्वाटरफाईनलको यात्रा तय गरेका छन् । आईतबार धनगढी रंगशालामा भएका खेलमा प्रतिस्पर्धी टिमलाई पराजित गर्दै दुवै टिम...

रोनाल्डोको रियल मड्रिड विजयी, शिर्ष स्थानमा पुग्यो !

एजेन्सी/स्पेन । लिगकै शिर्षस्थानमा रहेको रियल मड्रिडले स्पेनिस फुटबल प्रतियोगिता ला–लिगमा ४–१ गोलको जित निकालेको छ । यो संगै ला लिगमा चार अंकको अग्रता कायमै राखेको छ। रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै...

एसपीए कपमा कञ्चनपुरको सनराईजले जेभिएर कलेजलाई हरायो

– यमबहादुर बम धनगढी १७ माघ । सर्वाधिक धनराशीको एसपीए कप क्रिकेटको दोस्रो दिनको खेलमा कञ्चनपुरको सनराईज विजयी भएको छ । काठमाडौंको टिम जेभिएर कलेजलाई फराकिलो अन्तरले पराजित गर्दै सनराईजले क्वाटर फाईनलको यात्रा समेत तय...

कीर्तिमानी खेलाडी दीपक विष्टको खेल जिवनबाट सन्यास

काठमाडौं, १७ माघ । विश्वकपमा स्वर्ण पदक जितेर नेपालको नाम चिनाउन सफल कीर्तिमानी खेलाडी दीपक विष्टले तेक्वान्दो खेलबाट सन्यास लिएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तक्वान्दो खेलाडी विष्टले खेल जिवनबाट सन्यास...

एसपीए कप क्रिकेटमा पेन्टागनको विजयी सुरुवात

– यम बम धनगढी माघ १६ । आजदेखि धनगढीको रंगशालामा सुरु भएको सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप २०१५ क्रिकेट प्रतियोगितामा डिफेन्डिंग च्याम्पियन पेन्टागनले विजयी सुरुवात गरेको छ । खेलको सिँचाईमन्त्री एनपी साउँदले उद्घाटन गरे ।...

राष्ट्रिय लिगमा आर्मी र सशस्त्रले बराबरी खेले

काठमाडौँ, १५ माघ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । दशरथ रङ्गशालामा विहीवार भएको खेलमा आर्मीले एपिएफसँग १–१ गोलको बराबरीमा...

आदर्शले जित्यो एलबिए कप क्रिकेटको उपाधि

आदर्शका किरन भए म्यान अफ दि सिरिज – राजेन्द्र भट्ट महेन्द्रनगर, १५ माघ । ‘प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिता’को उपाधी आदर्श उमाविले चुमेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा साँझ सम्पन्न फाइनल खेलमा आयोजक...

एसपिए कप क्रिकेटको तयारी पूरा, १६ टिमको सहभागिता

धनगढी, १५ माघ । देशकै सर्वाधिक धनराशिको होटल डिभोटी एसपिए कप क्रिकेट २०१५ को तयारी पूरा भएको छ । शुक्रबार (भोली)बाट धनगढीको सेती अञ्चल प्रहरी कार्यालय धनगढीको मैदानमा सुरु हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी...

नेयमारको गोलमा सेमीफाइनमा पुग्यो बार्सिलोना

काठमाडौं, १५ माघ । खेलको अन्तिमतिर स्ट्राइकर नेयमारको निर्णायक गोलले स्पेनी टिम बार्सिलोना सेमीफाईनल यात्रामा होमिएको छ । बोलियो प्रतिस्पर्धी टिम एथ्लेटिको मड्रिडलाई ४ का विरुद्ध २ गोलले पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे...

नेपाली क्रिकेटमा ऐतिहासिक सफलता, नेपाल विश्वकपमा छानियो

कमलराज भट्ट  काठमाडौं, १४ माघ । नेपाली क्रिकेट टोलीले इतिहासिक सफलता हात पारेको छ । नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेटमा खेल्न पाउने अवसर पाएको हो । आइसीसीले जनाए अनुसार, डिभिजन–१ को आईसीसी वर्ल्ड क्रिकेट...

नेपाली क्रिकेटर शक्ति गौचनका बाबु रहेनन्

काठमाडौँ, १४ माघ । नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ । भैरहवामा भएको माइक्रोबस दुघर्टनामा परी गम्भीर घाइते भएका शक्तिका ७६ वर्षीय बुबा खड्गप्रसाद गौचनको बुधबार बिहान उपचारका क्रममा काठमाडौँस्थित न्यूरो अस्पतालमा निधन भएको...

राष्ट्रिय लिग फुटबलमा थ्रिस्टार क्लबको दोस्रो जित

काठमाडौँ, १४ माघ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगताअन्तर्गत बुधबार भएको खेलमा थ्रिस्टार क्लबले सुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालाम भएको सो प्रतियोगितामा थ्रिस्टार सुदूरपश्चिमाञ्चलमाथि ३–० को सहज जित निकाल्दै...
1 337 338 339 340 341 362