सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

खेलकुद

नेपालले विश्वकपमा भारतसंग भिड्ने पक्का, स्ट्राइकर विमल बन्द प्रशिक्षणमा

काठमाडौं २८ माघ । विश्वकप फुटबलमा प्रथम श्रेणीको टिम भारतसंग नेपालले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । यो अवसर नेपालका लागि निकै ठुलो हो । भारतको नेपालमाथिको हेपाहा प्रवृतिको बदला लिन यो प्रतिस्पर्धाले नोपललाई...

सुदूरपश्चिमाञ्चल रारा गोल्डकपको सेमीफाईनल प्रवेश

पोखरा, २६ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली विजयी भएको छ । प्रतिस्पर्धी समुह अल्ट्रसट टाउन एफसियु केलाइ...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

– यमबहादुर बम धनगढी, २६ माघ । सातौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि धनगढीमा शुरु भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालययको स्वीकृत कार्यक्रम जिल्ला शिक्षा कार्यालय कैलालीसंगको समन्वयमा जिल्ला खेलकुद...

अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलको तयारी गर्न निर्देशन

काठमाडौँ, २६ माघ । व्यवस्थापिका–संसद्, विकास समितिको बैठकले क्रिकेटको विकास तथा मूलपानीलगायत क्षेत्रमा निर्माण हुन लागेका खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने निर्माणका कार्यलाई तदारुकता साथ अघि बढाउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ । युवा...

रियल मड्रिडका रोनाल्डोलाई टक्कर दिदैँ बार्सिलोनाका मेस्सी

काठमाडौं, २६ माघ । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै वार्सिलोनाले खेल तालिकामा ५२ अंक जोड्दै रोनाल्डोको रियड मड्रिडलाई टक्कर दिएको छ । रियल मड्रिड ५३ अंक सहित शिर्ष स्थानमा छन्...

निर्धारित समयमा रङ्शाला पुनःनिर्माण नहुने

– दीपेन्द्र सापकोटा  काठमाडौँ, २५ माघ । प्रायः खेलकुद प्रतियोगिता भइरहने राजधानीको दशरथ रङ्गशालामा फुटबल खेल भइरहेका बेला पूर्वतिर रहेको प्यारापिट खाली देखिन्छ । रङ्गशाला खाली हुनुमा नेपाली दर्शकको फुटबल मोह कम भएर नभई...

सेनाद्वारा ह्यान्डबल प्रतियोगिताको उपाधि रक्षा

काठमाडौं, २५ माघ । नेपाल सेनाले दोश्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता जितेको छ । कपनको आकाशेधारास्थित ह्यान्डबल मैदानमा भएको फाइनलमा सेनाले एपीएफ क्लबलाई २३–२० ले पराजित गर्दै उपाधि रक्षा ग-यो...

नेपाल आर्मीले जित्यो माइभ्याली गोल्डकपको उपाधि

माइभ्याली गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । शनिवार भएको फाइनलमा थ्रीस्टार क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै आर्मीले लगातार दोस्रो उपाधि जितेको हो । सो जितसँगै आर्मी रु तीन लाख हात पार्न सफल...

बुटवलको न्यू होराईजन कलेजले जित्यो ‘एसपीए कप’ क्रिकेट उपाधी

– यमबहादुर बम धनगढी, २४ माघ । धनगढीको सेती अञ्चल प्रहरी मैदानमा जारी देशकै सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराईजन कलेज बुटबलले जितेको छ । शनिबार सनसाईन कलेज भैरहवालाई...

लिभरपुल, एचएचसीए र ज्ञाननिकेतनलाई उपाधि

काठमाडौं, २४ माघ । लिभरपुल, हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) र आयोजक ज्ञाननिकेतनले १३ औं ज्ञाननिकेतन बास्केटबल च्याम्पियनसिपको उपाधि शुक्रबार जितेका छन् । लिभरपुल कलेजको ब्वाइजतर्फ च्याम्पियन भयो भने ज्ञाननिकेतनले जुनियर ब्वाइजमा पहिलो स्थान...

सेना ह्यान्डबल प्रतियोगितामा सेमिफाइनल प्रवेश

काठमाडौं, २३ माघ । डिफेन्डिङ च्याम्पियन नेपाली सेनादोश्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगितामा लगातार दोश्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सेना समूह ‘ए’ को विजेता बन्यो । लगनखेलस्थित...

चार टिम एसपीए कप क्रिकेटको सेमीफाइनलमा

– यमबहादुर बम धनगढी, २२ माघ । धनगढीमा जारी एसपीए कप क्रिकेटमा पेन्टागन, होराईजन, होलील्याण्ड र सनसाईनले सेमीफाईनलको यात्रा तय गरेका छन् । शुक्रबार पेन्टागन, होराईजन, होलील्याण्ड र सनसाईन टिम सेमीफाईनलमा भिड्ने भएका छन्...
1 338 339 340 341 342 364