शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

फुटबलमा नेपालको अर्को पराजय

काठमाडौं, ३१ साउन । एसियन गेम्सअन्तर्गत फुटबलमा नेपाल भियतनामसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल भियतनामसँग २-० ले भएको हो । एसियाडमा नेपालको यो दोस्रो पराजय हो । यसअघि नेपाल जापानसँग पराजित...

भारतसँग नेपाल पराजित

काठमाडौं, ३१ साउन । भुटानमा जारी यु-१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । दोस्रो संस्करणको यु–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग २-१ ले पराजित भएको हो । यससँगै नेपालको...

अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता शुरु

काठमाण्डौं, ३१ साउन । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन त्रिचन्द्र क्याम्पस इकाई समितिको आयोजनामा बिहीबारबाट काठमाण्डौमा अन्तर क्रिकेट प्रतियोगिता शुरु भएको छ । उपत्यकाका १४ वटा क्याम्पसका टोलीहरुको सहभागिता रहेको प्रतियोगीहरुको बिहीबार राप्रपा सहायक महामन्त्री...

सीपीएलमा चम्के सन्दीप, एकै ओभरमा लिए दुई विकेट

काठमाडौं, ३१ साउन । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । जमाइका तल्लावाजविरुद्ध बिहीबार भएको खेलमा सन्दीपले २ विकेट लिए । उनले चार ओ‌‌भर...

रोनाल्डो र जिदानबिनै खेल्द रियल मड्रिड पराजित

लण्डन, ३१ साउन । स्पेनिस क्लब रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र लगातार युरोपियन च्याम्पियन बनाएका प्रशिक्षक जिनेदिन जिदान बिनाको जीवन सुरु गरेको छ । रोनाल्डो र जिदान बिनाको रियल मड्रिडले पहिलो प्रतिस्पर्धात्मक...

एशियाडको उनन्तीस खेलमा नेपालको प्रतिस्पर्धा

काठमाडौँ, ३० साउन । एशियाली खेलकूद (एशियाड) को १८ औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा सहभागिता जनाउने राष्ट्रिय खेलकूद...

मेस्सी-टेभेज भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं, ३० साउन । अर्जेन्टिनी पूर्व स्ट्राइकर कार्लोस टेभेज र लियोनल मेस्सी बुधबार जोआन ग्याम्पर ट्रफीमा भिड्दैछन् । टेभेज बोका जुनियर्सका सदस्य हुन् । टेभेले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका लागि लामो समय खेले...

रोनाल्डोविनै अगाडि बढ्यो मड्रिड

लण्डन, ३० साउन । रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिनाको पहिलो प्रतिस्पर्धात्मक खेल बुधबार खेल्दैछ । युइएफए सुपर कपमा रियल मड्रिडले छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ। इस्टोनियामा राति हुने खेल रोनाल्डो बिनाको...

१८ औं एसियाली खेलकुदः जापानसँग १–० ले पराजित भयो नेपाल

काठमाडौं, २९ साउन । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल जापानसँग पराजित भएको छ । मंगलबार भएको खेलमा जापानले नेपाल विरुद्ध १–० ले पराजित गरेको हो । इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा...

तेस्रो टेस्टमा भारतीय टीमको कप्तानी आश्विनले सम्हाल्न सक्ने

काठमाडौं, २९ साउन । इंग्ल्याण्डको लर्ड्समा खेलिएको दोस्रो टेस्ट म्याचमा भारतीय टीमले खराब प्रदर्शन गर्‍यो । यसैबीच उनको ढाडमा समस्या देखिएको छ । यदि कोहली नोटिंघममा हुने तेस्रो टेस्टमा फिट नभए भारतीय टीमको कप्तानी...

नेपाली टोलीले आज जापानको सामना गर्ने

काठमाडौं, २९ साउन । इन्डोनेसियामा जारी एसियाड फुटबल अन्तर्गत नेपालले मंगलबार जापानसँग सामना गर्दैछ । नेपाली यु-२३ र जापानको-२१ टोली आज सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:४५ बाट...

यु–१५ साफ महिला फुटबलः उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं, २८ साउन । नेपाल दोस्रो यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा सोमबार...
1 339 340 341 342 343 582