शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

मेस्सी-टेभेज भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं, ३० साउन । अर्जेन्टिनी पूर्व स्ट्राइकर कार्लोस टेभेज र लियोनल मेस्सी बुधबार जोआन ग्याम्पर ट्रफीमा भिड्दैछन् । टेभेज बोका जुनियर्सका सदस्य हुन् । टेभेले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका लागि लामो समय खेले...

रोनाल्डोविनै अगाडि बढ्यो मड्रिड

लण्डन, ३० साउन । रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिनाको पहिलो प्रतिस्पर्धात्मक खेल बुधबार खेल्दैछ । युइएफए सुपर कपमा रियल मड्रिडले छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ। इस्टोनियामा राति हुने खेल रोनाल्डो बिनाको...

१८ औं एसियाली खेलकुदः जापानसँग १–० ले पराजित भयो नेपाल

काठमाडौं, २९ साउन । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल जापानसँग पराजित भएको छ । मंगलबार भएको खेलमा जापानले नेपाल विरुद्ध १–० ले पराजित गरेको हो । इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा...

तेस्रो टेस्टमा भारतीय टीमको कप्तानी आश्विनले सम्हाल्न सक्ने

काठमाडौं, २९ साउन । इंग्ल्याण्डको लर्ड्समा खेलिएको दोस्रो टेस्ट म्याचमा भारतीय टीमले खराब प्रदर्शन गर्‍यो । यसैबीच उनको ढाडमा समस्या देखिएको छ । यदि कोहली नोटिंघममा हुने तेस्रो टेस्टमा फिट नभए भारतीय टीमको कप्तानी...

नेपाली टोलीले आज जापानको सामना गर्ने

काठमाडौं, २९ साउन । इन्डोनेसियामा जारी एसियाड फुटबल अन्तर्गत नेपालले मंगलबार जापानसँग सामना गर्दैछ । नेपाली यु-२३ र जापानको-२१ टोली आज सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:४५ बाट...

यु–१५ साफ महिला फुटबलः उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं, २८ साउन । नेपाल दोस्रो यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा सोमबार...

एकदिवसीय वरियतामा नेपालका ज्ञानेन्द्र, सोमपाल र सन्दीप समावेश, कसको स्थान कति ?

काठमाडौं, २८ साउन । नेपाली क्रिकेट खेलाडीले आइसीसीको एकदिवसीय वरियतामा स्थान बनाएका छन् । नेदरल्याण्डसँगको एक दिवसीय सिरिजका आधारमा ब्याटिङतर्फ नेपालका ज्ञानेन्द्र मल्ल र सोमपाल कामी आइसीसी वरियतामा समावेश भएका छन् । त्यस्तै बलिङतर्फ...

पोखरा प्रिमियर लिग क्रिकेटमा के हुँदैछ नयाँ व्यवस्था ?

पोखरा, २८ साउन । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा केहि नयाँ नियमहरु अनिवार्य गरिएका छन् । आयोजक क्वीन्स इभेन्ट प्रालिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नै पर्ने जनाएको...

नेपाल आज बङ्गलादेशसँग भिड्दै

काठमाडौँ, २६ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले...

युभेन्टसमा रोनाल्डोको पहिलो गोल

काठमाडौं, २८ साउन । युभेन्टसका लागि डेब्यू खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गरेका छन् । उनले खेलको सातौं मिनेटमा गोल गरेका हुन् । पोर्चुगिज स्टार रोनाल्डोले युभेन्टसको बी टिमविरुद्ध गोल गरेका हुन् । युभेन्टसको सिनियर...

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनालाई

काठमाडौं, २८ साउन । बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ । सोमबार भएको खेलमा ला लिगा प्रतिद्वन्द्वी सेभिल्लालाई बार्सिलोनाले २-१ ले हराउँदै सुपरकपको उपाधि जितेको हो । यससँगै बार्सिलोना १३ औं पटक सुपरकप...

आजदेखि शुरु हुँदैछ भेट्रान कप फुटबल

काठमाडौँ, २८ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता सोमबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिनुभयो ।...
1 341 342 343 344 345 584