शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

‘कोहलीले क्रिकेटको सबै रेकर्ड तोड्नेछन्’

काठमाडौं, २५ साउन । अष्ट्रेलियाली क्रिकेट टीमका पूर्वकप्तान स्टीभ वोले भारतीय कप्तान विराट कोहलीको खुलेर प्रशंसा गरेका छन् । उनले कोहलीलाई संसारको नम्बर वान ब्याट्सम्यान भनेका छन् । उनले उनको देशका क्रिकेटर स्मिथभन्दा पनि...

नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाडौँ, २५ साउन । एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण लिइरहेको नेपाली युवा फूटबल टोलीले शुक्रबार त्यहाँको यू–२३ टोलीसँग दोस्रो अभ्यास खेल खेल्दैछ । थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल...

महिला साफ फुटबलः भारतले हान्यो श्रीलंका विरुद्ध एक दर्जन गोल

भुटान, २४ । महिला साफ च्याम्पियनशिप फुटबल अन्तर्गत भारतले श्रीलंकालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । थिम्पुको चाङली मिथाङ रंगशालामा बिहिबारदेखि शुरु भएको १५ वर्षमुनिको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२—० गोलअन्तरले पराजित गर्दै...

एशियाकप क्रिकेटका लागि उन्नाइस खेलाडी छनोट, को–को परे ?

काठमाडौँ, २४ साउन । मलेसियामा हुने एशियाकप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी बिहिबार छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद...

सिपिएलमा प्याट्रियट्सले आज पहिलो खेल खेल्ने, के सन्दीपले मौका पाउलान् ?

काठमाडौं, २४ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत बिहीबार नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध टीम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले पहिलो खेल खेल्दैछ । यस टीमलाई आक्रामक ब्याट्सम्यान क्रिस गेलले कप्तानी गर्दैछन् ।...

केपा बने विश्वकै महंगो गोलकिपर, चेल्सीले कतिमा भित्र्यायो ?

काठमाडौं, २४ साउन । चेल्सीले विश्व किर्तिमानी मूल्यमा गोलकिपर केपा अरिजाब्लागालाई अनुबन्ध गरेको छ । केपालाई चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेनका गोलकिपर केपालाई ७२ मिलियनमा क्लब भित्र्याएकाे हो । उनी विश्वकै महंगा गोलकिपर...

साफ च्याम्पियनसिप फुटबल आजदेखि

भुटान, २४ साउन । बिहीबारदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ ।...

नेपाली धाविका सुनमायाले जितिन् चीनमा भएको टिएचटी म्याराथनको उपाधि

काठमाडौँ, २४ साउन । चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी...

नेपालको उपाधि जित्ने लक्ष्य

भुटान, २३ साउन । पन्ध्र वर्षमुनि उमेर समूह यू-१५ को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी...

भारतीय प्रशिक्षक देसाई एसिया कप छनोटका लागि नेपाल आउने

काठमाडौं, २३ साउन । अगष्टमा हुने एसिया कप छनोट तयारीका लागि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई नेपाल आउने भएका छन् । नेपाली राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटाका अनुसार नेपाली...

रोमाविरुद्ध रियल मड्रिडको जीत

काठमाडौं, २३ साउन । स्पेनिस क्लब रियल मड्रिडले इटायिन क्लब एएस रोमालाई हराएको छ । रियलले प्रि–सिजन अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा रोमालाई हराएको हो । बुधबार न्यू जर्सी मेटलाइफ रंगशालामा भएको खेलमा रियलले...

थाइल्यान्डमा जारी मैत्रीपूर्ण फुटबलमा आत्मघाती गोलले नेपाल पराजित

काठमाडौँ, २३ साउन । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल...
1 342 343 344 345 346 584