शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

खेलकुद

पहिलो पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग गर्दै नेपाली फुटबल टोली

काठमाडौं, ८ भदौ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा...

कोहलीलाई अर्को सफलता

काठमाडौं, ८ भदौ । तेस्रो टेस्ट म्याचमा भारतीय टीमले इंग्ल्याण्डलाई पराजित गर्‍यो । जीतपछि भारतीय टीमका कप्तान विराट कोहलीमाथि अर्को खुशी थपिएको छ । कप्तान कोहली एक दिवसीयपछि टेस्ट क्रिकेटमा पनि संसारकै उत्कृष्ट ठहरिएका...

एशियाली खेलकूद : भलिबलमा कोरियासँग भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल शुक्रबार पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज...

एशियाली खेलकूद : दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर, हालसम्म कसले कति पदक जिते ?

–कुमार चौलागाई काठमाडौँ, ७ भदौ । इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको बिहीबारसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा...

फुटबल एसोसिएसनका पूर्वप्रमुखलाई जेल सजाय

लण्डन, ७ भदौ । ब्राजिलको फुटबल एसोसिएसनका पूर्व प्रमुख जोसे मरिया मारिनलाई भ्रष्टाचार आरोपमा चार वर्षको जेल सजाय भएको छ । ८६ वर्षका जोसेले स्पोटर्सको मार्केटिङ्ग गर्ने कम्पनीबाट खेल प्रशारण गर्न दिने शर्तमा ठूलो...

आर्मी स्पोर्ट्स क्लब श्रीलङ्का विरुद्ध नेपाल ६७ रनले विजयी

काठमाडौँ, ६ भदौ । श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस...

एशियाडः पौडीमा नेपाल कमजोर, गौरिका पराजित

काठमाडौँ, ६ भदौ । इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत बुधबार भएको २ सय मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् । हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट...

१८ औँ एशियाड: भलिबलमा नेपालको कमजाेर प्रदर्शन, चाइनिज ताइपेइसँग पराजित

काठमाडौँ, ६ भदौ  ।  जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा...

अठारौँ एशियाली खेलकुद: चाइनिज ताइपेइसँग भलिबल खेल्दै नेपाल

काठमाडौँ, ६ भदौ ।  इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन आज नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेका छन्...

यस्तो अवस्थामा देखिए स्टार स्ट्राइकर रोनाल्डो

लण्डन, ६ भदौ । इटालियन च्याम्पियन युभेन्टसले यो सिजन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई भित्र्याएको छ । युरोपियन च्याम्पियन रियल मड्रिडबाट ३३ वर्षका रोनाल्डोलाई ११२ मिलियन युरो तिरेर ल्याएपछि युभेन्टसको फ्यान फलोइङ्ग बढेको छ ।...

कोजीले प्रशिक्षकका रुपका काम गर्न नपाउने

काठमाडौं, ५ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम...

एसियाडः तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन भयो नेपाल

काठमाडौँ, ५ भदौ । इन्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक...
1 343 344 345 346 347 589