शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

खेलकुद

युईएफए वर्ष खेलाडी : अन्तिम मनोनयनको सूचीमा मेस्सी अटाएनन्, को-को परे ?

काठमाडौं, ५ भदौ । अर्जेन्टिनीका स्टार स्ट्राइकर लियोनल मेस्सी युईएफए वर्ष खेलाडी अवार्डकाे अन्तिम मनोनयमा परेनन् । सोमबरा युरोपियन फुटबल एसोसियनले सार्वजनिक गरेको मनोनयनको अन्तिम नामावलीमा मेस्सी पर्न अफसल भएका हुन् । अन्तिम मनोनयमा...

मड्रिडको खराब सुरुवात, भ्यालेन्सियासँग बराबरीमै रोकियो

लण्डन, ५ भदौ । स्पेनिस ला लिगामा बार्सिलोनामाथि दाबाब पारेको र लिग उपविजेता बनेको एथ्लेटिको मड्रिडको यो सिजनको सुरुवात त्यति राम्रो हुन सकेन । लिग अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा एथ्लेटिको मड्रिड...

एसियाडमा सहभागी हुने टेबुलटेनिस टोलीसँग प्रचण्डले के भने ?

काठमाडौं, ४ भदौ। इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले सोमबार अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्षले टेबुल...

हाम्रो लक्ष्य छनोट कप जितेर भारत, पाकिस्तानसँग खेल्ने हो : कप्तान खड्का

काठमाडौँ, ४ भदौ । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन...

ला लिगामा रियल मड्रिडको पहिलो जीत

काठमाडौं, ४ भदौ । स्पेनिस क्लब रियल मड्रिडले ला लिगामा विजयी शुरुआत गरेको छ । रियलले गेटाफेलाई पराजित गर्दै ला लिगामा विजयी शुरुआत गरेको हो । घरेलु मैदानमा रियलले गेटाफेलाई २-० ले पराजित गरेको...

यो हो जर्मन कप फुटबलमा एघार गोल खाने टिम

लण्डन, ४ भदौ । जर्मन कप फुटबलको पहिलो चरणअन्तर्गत आइतबार बेलुका भएको खेलमा एउटा टिमले ११ गोल खाएको छ । खेलमा समग्रमा १२ गोल भएको थियो । जर्मन कपअन्तर्गत बुण्डेस लिगा क्लब बोरुसिया मोन्चेङ्ग्लाड्बाचले...

एसियाड फुटबल : सबै खेल हार्दै नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं, ३ भदौ । नेपाली पुरुष फुटबल टोली एसियन गेम्सको समूह चरणबाटै बाहिरिएको छ । अन्तिम खेलमा आइतबार पाकिस्तानसँग २-१ ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । प्याट्रिओट चन्द्रभागा रंगशालामा आज भएको...

एसियाड : क्वाटरफाइनलमा पुग्यो नेपाल

काठमाडौं, ३ भदौ । एशियाली खेलकुदमा नेपाल ब्याटमिन्टनको पुरुष टीम इभेन्टमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार इन्डोनेशियामा जारी एसियन गेम्समा नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई हराएको हो । नेपालले पाकिस्तानलाई ३-१ को सेटमा...

किर्तिमानी मूल्यमा रियल भित्रिएलान् नेयमार ?

काठमाडौं, ३ भदौ । केही समयअघि रियलका खम्बा मानिने क्रिष्टियानो रोनाल्डो ११२ मिलियन यूरोमा युभेन्टस गए । यतिबेला रियलले रोनाल्डोको स्थानका लागि खेलाडी खोजिरहेको छ । यसैबीच रियलले ब्राजिलियन स्टार नेयमारलाई अनुबन्ध गर्ने खबर...

एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन,...

जकार्तामा एसियाली खेलकुदको १८औं संस्करण सुरु, नेपाल पनि भिड्दै

काठमाडौं, ३ भदौ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जकार्ताको गेलारो बुुङ कार्नाे रंगशालामा एक भब्य समारोहबीच एसियाली खेलकुदको १८ औं संस्करण सुरु भएको घोषणा गर्दै एसियाली महादेशकै सबै भन्दा ठूूलो खेल महोत्सवको औपचारिक उद्घाटन...

शुरु भयो एशियाली खेलकूद महाकुम्भ, ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी

काठमाडौँ, २ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको शनिबार साँझ इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभयो । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट...
1 344 345 346 347 348 589