सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

खेलकुद

राष्ट्रिय फुटबल टोलीको घोषणा, को-को परे टीममा ?

काठमाडौं, ११ भदौ । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको सोमबार घोषणा गरिएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा...

सभामुखद्वारा तेक्वान्दो खेलाडीहरुलाई बिदाई

काठमाडौं, ११ भदौ । सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाई गरेका छन् । सोमबार बिहान सभामुखको सरकारी निवास वालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल...

एशिया कप छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौँ, ११ भदौ । एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली सोमबार मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल सोमबारदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण...

स्पेनिस ला लिगामा रियल मड्रिडको सानदार जित

लण्डन, ११ भदौ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी यात्रा कायम राखेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदान बिनाको सिजनमा रियल मड्रिडले...

भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान कायम गरिन् ताराले

काठमाडौँ, १० भदौ । इण्डोनेसियमा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता...

सिपिएल : सन्दीपको टीम ‘सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स’ शीर्ष स्थानमा

काठमाडौं, १० भदौ । क्यारेबियन प्रिमियर लिगमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले खेलेको टीम सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स सिपिएलको अग्रस्थानमा छ । हालै भएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई...

युभेन्ससँग लाजिओ पराजित, गोल बिहीन बने रोनाल्डो

लण्डन, १० भदौ । स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले युभेन्टसबाट घरेलु मैदानमा डेब्यु गरेका छन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोको नयाँ क्लब युभेन्टसले लाजिओलाई २–० ले हरायो । सिजन लिगमा...

एसियाडमा नेपालको लज्जास्पद हार, दुई धावकले दूरी पार गर्न सकेनन्

काठमाडौं, ९ भदौ । इन्डोनेसियामा भइरहेको १८ औँ एसियाली खेलकुद प्रतियोगिता एसियाडमा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । एसियाडको म्याराथनमा सहभागी नेपाली धावकले दूरी नै पूरा गर्न सकेनन् । शनिबार बिहान सम्पन्न भएको म्याराथनमा...

पाथीभरा गोल्डकप शुरु

ताप्लेजुङ, ८ भदौ । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो...

एशियाली खेलकूद : भलिबलमा कोरियासँग पराजित भयो नेपाल

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ शुक्रबार भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल शुक्रबार सम्पन्न दोस्रो खेलमा दक्षिण...

श्रीलङ्काको ब्लुमफिल्डलाई ३ सय २४ रनको लक्ष्य दियो नेपालले

काठमाडौँ, ८ भदौ । एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३ सय २४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले...

पहिलो पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग गर्दै नेपाली फुटबल टोली

काठमाडौं, ८ भदौ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा...
1 346 347 348 349 350 592