३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय लिगको उपाधि थ्रीस्टारलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Footballकाठमाडौँ, ३० असोज । यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार क्बलले जितेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम खेललमा मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले हराउँदै थ्रीस्टार च्याम्पियन बन्न सफल भएको हो ।

थ्रीस्टारको जितमा विदेशी खेलाडी अफिज अवालेले ४७ औँ र विजय धिमालले अतिरिक्त समय ९२ औँ मिनेटमा एक/एक गोल गरेका थिए ।

लिग विजेता टीमले रु एक करोड प्राप्त गर्नेछ । रासस