३० आश्विन २०८३, शुक्रबार

चर्चित फुटबल खेलाडी बेकह्याम काठमाडौंमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Devid-Backham

काठमाडौं, २० कात्तिक । चर्चित फुटबल खेलाडी डेबिट बेकह्याम काठमाडौं आइपुगेका छन् ।
बेकह्याम बिबीसीले बनाउन लागेको ‘सेभेन सेभेन सेभेन’ नामक डकुमेन्ट्री छायांकनका लागि शुक्रबार विहान नेपाल आएका हुन् ।

उनले भक्तरपुर दरबार स्कवायरमा डकुमेन्ट्री सुटिङ गर्ने कार्यक्रम छ । भक्तपुरको अवलोकन पछि डेबिटले त्यहाँका बालबालिकाहरुसँग टोकन म्याच खेल्ने छन् ।

सात वटा महादेशमा फुटबल खेलेर बनाउने डकुमेन्ट्री क्रममा उनी पपुवा न्युगिनीबाटट काठमाडौं आएका हुन् । उनी शनिबार भोली फर्किने कार्यतालिका रहेको छ ।