शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

साफ च्याम्पियनसिप : बिमलको गोलमा नेपालको अग्रता

काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत आयोजक बंगलादेशविरुद्ध भिडेको नेपाली टोलीले गोलको खाता खोलेको छ । खेलको ३३ औं मिनेटमा फ्री किकमार्फत बिमल घर्ती मगरले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन्...

साफ च्याम्पियनसिप : बङ्गलादेशविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन

काठमाडौं, २३ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत शनिबार साँझ हुने बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बङ्गलादेशविरुद्ध पनि...

साफ : नेपाल-बंगलादेश भिड्दै, यस्तो छ सेमिफाइनल पुग्ने सजिलो बाटो

काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक राष्ट्र बंगलादेशको सामना गर्दैछ । आज नेपालले बंगबन्धु रंगशालामा नेपाली समयअनुसार साँझ ६:४५ बजे खेल्दैछ । सेमिफाइनलको यात्रा तय गर्न नेपालले...

राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा पराजित

न्युयोर्क, २३ भदौ । अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रो युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । साबिक विजेता राफायल नाडाल चोटका कारण सेमिफाइनलबाटै बाहिरिन बाध्य भएपछि पोत्रो फाइनलमा प्रवेश गरेका हुन् । विश्व...

एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट, को-को परे टिममा ?

काठमाडौं, २२ भदौ । भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रबार १५ सदस्यीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७...

साफ च्याम्पियनसीप : बंगलादेशविरुद्ध नेपाल ‘गर या मर’को अवस्थामा

काठमाडौं, २२ भदौ । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन...

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली, कप्तान खड्का भन्छन्- हामीले नराम्रो खेलेर हार्‍यौं

काठमाडौं, २२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ । एसिया कप छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाली टोली आज दिउँसो १२:३० मा स्वदेश आइपुगेको हो । एसिया कप छनोटमा नेपाल...

सेरेना युएस ओपन टेनिसको फाइनलमा प्रवेश

न्युयोर्क, २२ भदौ । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको महिला एकलको फाइनलमा प्रवेश गरेकी छन् । नेपाली समय अनुसार शुक्रबार बिहान भएको सेमिफाइनलमा लात्भियाकी एनास्तासिजा सेवास्तोवालाई हराउँदै सेरेनाले युएस ओपनको फाइनलमा स्थान पक्का...

साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको शानदार जित, सेमिफाइनल आशा जीवितै

काठमाडौं, २१ भदौ । साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको छ । बिहीबार बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको २१ औं मिनेटमा नेपालका लागि अनन्त...

साफ च्याम्पियनसिप : भरत र सुनिलको गोल, नेपाललाई ३-० को अग्रता

काठमाडौं, २१ भदौ । भुटानविरुद्ध नेपालले दोस्रो गोल प्रहार गरेको छ । खेलको ७० औं मिनेटमा  नेपालका युवा स्ट्राइकर बिमल घर्ती मगरको पेनाल्टीमा आएको रिबाउन्ड बलमा सुनिलले गोल गर्दै अग्रतलाई दोब्बर पारे । त्यसअघि...

साफ च्याम्पियनसिप : नेपाल भर्सेस भुटान (लाइभ)

काठमाडौं, २१ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार नेपाल र भुटान मैदानमा भिडिरहेका छन् । खेलको २१ औं मिनेटमा नेपालका अनन्त तामाङले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका छन् । लाइभ हेर्नुहोस् :...

साफ च्याम्पियनसिप : अनन्तको गोलमा नेपालको अग्रता

काठमाडौं, २१ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्ध नेपालले पहिलो गोल गरेको छ । खेलको २१ औं मिनेटमा नेपालका लागि अनन्त तामाङले उत्कृष्ट हेड गोल गरे । उनको यो राष्ट्रिय टोलीमा दोस्रो गोल हो...
1 331 332 333 334 335 582