शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

‘ए’ डिभिजन लिगका लागि ब्रिगेड ब्वाइजले भित्र्यायो तीन विदेशी खेलाडी

काठमाडौँ, २८ भदौ । चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र...

विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार

लण्डन, २८ भदौ । विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय...

साफ च्याम्पियनसिपः माल्दिभ्ससँग ३–० ले पराजित भयो नेपाल, इतिहास रच्नबाट चुक्यो

काठमाडौं, २७ भदौ । नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको हो । जितसँगै माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा...

साफ च्याम्पियनसिपः शुरु भयो दोस्रो हाफको खेल (नेपाल भर्सेस माल्दिभ्स्)

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको दोस्रो हाफको खेल शुरु भएको छ । पहिलो हाफमा १–० पछि परेको नेपालले जितका लागि संघर्ष गरिरहेको छ । पहिलो हाफ अन्तर्गत खेलको...

साफ च्याम्पियनसिपः सकियो पहिलो हाफ, नेपाल १–० ले पछि

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको पहिलो हाफको खेल सकिएको छ । खेलको पहिलो हाफमा भने माल्दिभ्सले अग्रता लिएको छ । खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गरेका...

साफ च्याम्पियनसिपः नेपाल र माल्दिभ्सबीचको खेल फेरि शुरु

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल फेरि शुरु भएको छ । बर्षा र चट्याङका कारण रोकिएको खेल पुनः शुरु भएको हो । खेलमा नेपाल १–० ले पछि परेको...

साफ च्याम्पियनसिपः वर्षा र चट्याङका कारण नेपाल र माल्दिभ्सबीचको खेल रोकियो

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको छ । हल्का भईरहेको वर्षा अवस्थामा खेल भईरहेको थियो तर अहिले वर्षा बढ्दै गएपछि खेल रोकिएको...

साफ च्याम्पियनसिपः नेपालविरुद्ध एक गोल गर्‍यो माल्दिभ्सले

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत माल्दिभ्सले एक गोल गरेको छ । योसँगै नेपाल १–० ले पछि परेको छ । खेलको नवौं मिनेटमा माल्दिभ्सले पाएको फ्री किकलाई राम्रो सदुपयोग गरेको हो ।...

साफ च्याम्पियनसिपः शुरु भयो नेपाल भर्सेस माल्दिभ्स

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल शुरु भएको छ । खेल बंगबन्धु रंगशालामा भरखरै शुरु भएको हो । हल्का वर्षासँगै खेल शुरु भएको छ । साफ च्याम्पियनसिपको चार...

साफ च्याम्पियनसीप : सेमिफाइलमा आज नेपालले माल्दिभ्सको सामना गर्दै

काठमाडौँ, २७ भदौ ।  बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल...

भारत अन्तिम टेस्टमा पनि इंग्ल्याण्डसँग पराजित

लण्डन, २७ भदौ । भारत पाँचौँ तथा अन्तिम टेस्टमा पराजित भएपछि शृङ्खला इंग्ल्याण्डले ४–१ ले जितेको छ । व्यक्तिगत रुपमा केही खेलाडीको प्रदर्शन राम्रो रहे पनि समग्रमा भारतीय टोलीले खासै राम्रो गर्न सकेन ।...

खेलकुद विकासमा उपमहानगरको ध्यान, प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

घोराही, २६ भदौ । घोराही उपमहानगरपालिकाले ‘खेलकूद सबैका लागि : खेलाडी राष्ट्रका लागि’ भन्ने नारालाई सार्थक बनाउन प्रदेशस्तरको रङ्गशाला निर्माणमा लगानी बढाएको छ । घोराहीलाई खेलकूद क्षेत्रको केन्द्रको रुपमा विकास गर्न स्थानीय तथा राष्ट्रियस्तरका...
1 329 330 331 332 333 582