३० आश्विन २०८३, शुक्रबार

नेपाल ब्याटिङमा, बंगलादेशको सामना गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-vs-Bangladeshकाठमाडौं, २२ माघ । यू १९ विश्वकप क्रिकेट छानौट प्रतियोगिताअन्तर्गत नेपाल र बंगलादेशबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पहिलो क्वाटर फाइनल खेल बंगलादेशमा भइरहेको छ । नेपालले टस जितेर व्याटिङ गरिरहेको छ । अहिलेसम्म नेपालले दुई बिकेट गमाएको छ । १४ ओभरको खेल समाप्त भइसकेको छ ।

योगेन्द्रसिंह कार्की १ रन बनाएर क्याच आउट भएका छन् । सन्दिप सुनार बोल्ड भएका छन् । उनले ७ रन बनाउन सकेका थिए ।