३० आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेटः नेपाललाई ठूलो सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-19

काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतविरुद्ध बलिङ गरिरहेको छ ।

खेलमा नेपालले भारतको महत्वपूर्ण विकेट झारेको छ । ३९ बलमा ३ छक्का र ७ चौकासहित ५२ रन बनाएका इशान खानलाई नेपाली बलर सन्दिप लामिछानेले आउट गरेका छन् । यसअघि प्रेम तामाङले भारतका दुई विकेट झारिसकेका छन् ।