आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

खेलकुद

महिला क्रिकेटमा नेपालको क्वार्टरफाइनल यात्रा

काठमाडौँ, ६ असोज । दक्षिण कोरियामा जारी १७ एसियन गेम अन्तर्गत महिला क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई हराउँदै नेपालले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गर्दै...

नेपाल जापानसँग लज्जास्पद पराजित, तीन खेलमा नेपालले १३ गोल खायो

काठमाडौँ, ५ असोज । दक्षिण कोरियाको इचोन सहरमा जारी १७ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल खेलमा नेपाल जापानसँग लज्जास्पद हार बेहोर्दै प्रतियोगितामा आफ्नो यात्रा टुङ्गाएको छ । दक्षिण कोरियाको ग्यायोङ रङ्गशालामा भएको २३ वर्षमुनिको...

खेलकुद प्रतिष्ठान निर्माणमा सहयोग गर्ने चिनीयाँ मन्त्रीको आश्वासन

दीपेन्द्र खड्का दक्षिण कोरिया (ईन्चोन), ५ असोज । चिनीयाँ खेलकुद मन्त्री लिउ पेङले मकवानपुरको हेटौडामा अत्याधुनिक सुबिधायुक्त खेलकुद प्रतिष्ठान (स्पोर्टस एकेडेमी ) निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । १७ औँ एशियाली खेलकुद प्रतियोगिताका...

क्रिष्टियानो चम्केपछि रियल मड्रिडको पोल्टामा फराकिलो जित

काठमाडौं, ५ असोज । रियल मड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभोलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले ८–२ को फराकिलो जित हात पारेको हो । डिपोर्टिभोको घरेलु मैदानमा भएको खेलमा रियलले...

एएफसी प्रेसिडेन्ट कप फुटबलमा मनाङको विजयी सुरुवात

काठमाडौँ, ४ असोज  । एएफसी प्रेसिडेन्ट कप फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा मनाङले श्रीलंकन एयर फोर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ । कोलम्बोको सुगथादासा स्टेडियममा...

ब्याडमिन्टनको पुरुष टिम ईभेन्ट्मा नेपालको जित

काठमाडौँ, ४ असोज । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एशियाली खेलकुदमा नेपालले ब्याडमिन्टनको पुरुष टिम ईभेन्ट्को खेलमा विजय सुरुवात गरेको छ । टिम ईभेन्टस्को खेलमा ३–० को जित हात पार्दै नेपालले क्वाटरफाइनलको स्थान...

फिफा वरियतामा नेपाल १७ स्थान तल झर्‍यो

काठमाडौं, २ असोज । फिफाको नयाँ वरियता क्रममा नेपाल १७ स्थान तल झरेको छ । फिफाले बुधबार जारी गरेको नयाँ वरियतामा नेपाल १८३ औं स्थानमा छ । दक्षिण एसियाली मुलुकमा अफगानिस्तान शीर्ष स्थानमा कायमै...

एसियाली खेलकुद फुटबलमा नेपाल कुवेतसँग पराजित

काठमाडौँ, १ असोज । दक्षिण कोरियामा भइरहेको १७ औं एसियाड खेलकुदमा लगातार दोस्रो हारपछि नेपाल जारी एसियाली खेलकुद फुटबलको समूह चरणबाटै बाहिरिन बाध्य भएको छ । बुधबार कुवेतसँग भएको खेलमा नेपाल ५–० गोलको फराकिलो...

बालगृहका बालवालिकालाई तेक्वान्दो पोसाक वितरण

रत्ननगर, २८ भदौ । एञ्जर्स बालगृहमा रहेका बालवालिकालाई शनिबार तेक्वान्दो पोसाक वितरण गरिएको छ । तेक्वान्दोका अन्तराष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले बालगृहमा रहेका बालवालिकालाई तेक्वान्दो प्रशिक्षण दिन शुरु गरेपछि उनीहरुलाई पोसाक वितरण गरिएको हो ।...

फिलिपिन्स नेपालसँग शुन्यकाबिरुद्ध ८ गोलले पराजित

रवि रोषी दोहा । नेपालद्धारा फिलिपिन्स शुन्यकाबिरुद्ध ८ गोलले पराजित भएको छ । कतारमा रहेका नेपाली खेलाडी र फिलिपिनो खेलाडी बिच भएको खेलमा नेपाली टीमले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । कतारको अल अरबी...

मेसी आलोचनाबाट दिक्क

काठमाडौं, २८ भदौ । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई राष्ट्रका लागि मेनहत नगर्ने स्ट्राइकरका रुपमा चिनिन्छ । स्पेनिस क्लव बार्सिलोनाका लागि गोल मेसिनकै रुपमा स्थापित उनले अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि त्यसस्तरको प्रर्दशन गर्न सकेका छैनन्...

नेपाल उत्तर कोरियासँग ४–१ को फराकिलो अन्तरले पराजित

काठमाडौं, २६ भदौ । एफसी यू–१६ च्याम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ४–१को फराकिलो गोल अन्तरले पराजित भएको छ । नेपालले चौथो मिनेटमा नै गोल खाएको थियो । २३ औं मिनेटमा...
1 326 327 328 329 330 340