शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

खेलकुद

एन्फाको अध्यक्षको हैसियतमा कामकाज नगर्न थापालाई लेखासमितिको निर्देशन

काठमाडौं, १२ असोज। अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापालाई अध्यक्षको हैसियतले कामकाज नगर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले थापामाथि लागेको भ्रष्टाचारको आरोपको छानविन किनारा नलाग्दासम्म अध्यक्षको कामकारवाही स्थगन...

१७ औँ एसियाडमा क्रिकेटमा नेपालको राम्रो सुरुवात

काठमाडौँ, ११ असोज ।  कोरियाको इन्चोनमा जारी १७ औँ एसियाडमा नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेको छ । कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लक्षित २१ रन एक विकेटको क्षतिमा १७ बलमै हासिल ग¥यो...

नेपालको सबै खेलमा फितलो प्रदर्शन, फिलिपिनीसँग रोकिए पूरन

इन्चोन, ११ असोज । नेपाली मुक्केबाज पूरन राईको इन्चोन एसियाली खेलकुदमा पदक जित्ने झिनो सम्भावना शुक्रबार सकिएको छ। फिलिपिन्सका बक्सर मारियो फर्नान्डेजसँग अंकका आधारमा ३–० ले पराजित भएसँगै पूरनको एसियाडमा पदक जित्ने सम्भावना टुंगियो।...

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि नयाँ टोली घोषणा

काठमाडौं, १० असोज । क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले  मलेसियामा आगामी महिना हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि  नयाँ टोली घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा...

उसुका दुई खेलाडी दक्षिण कोरियाबाट किन भागे ?

काठमाडौ, ९ असोज । दक्षिण कोरियामा जारी १७ औं एसियाली खेलकुदमा भाग लिन गएका दुई नेपाली खेलाडीहरु शुक्रबार भागेका छन् । शुक्रबार उसुका दुई खेलाडीहरु भागेको रहस्य खुलेको हो । शुक्रबार नेपाल फर्कने उसु टिमलाई...

म्यानचेष्टर सिटीले शेफिल्डलाई ७–० गोल अन्तरले हरायो

काठमाडौँ, ९ असोज । क्यापिटल वान कप फुटबलमा म्यानचेष्टर सिटीले शेफिल्डलाई ७–० गोल अन्तरले पराजित गरेको छ। गएराति भएको खेलमा १० खेलाडीमा सिमित शेफिल्डलाई सिटीले ७ गोल गरेको हो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको...

महिला क्रिकेटमा पनि नेपालले पदक जित्न सकेन

काठमाडौँ, ८ असोज । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुद अन्तरगत महिला क्रिकेटको क्वार्टरफाइनलबाटै नेपाल बाहिरिएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग ८१ रनले पराजित भएपछि नेपाल बाहिरिएको हो । बंगलादेशले दिएको...

एशियाडमा नेपालको खराव प्रदर्शन जारी

काठमाडौँ, ७ असोज  । दक्षिण कोरियामा जारी १७औं एसियाली खेलकुदको मंगलबार बिहान मुन्हाक ताइह्वान एक्वाटिक्स सेन्टरमा भएको पौडीतर्फको पुरुष ५० मिटरको फ्रि स्टाइलमा नेपालका कीर्तिमानी शिरिष गुरुङ्ग र मिराज प्रजापतिले खराब  प्रदर्शन गरेका छन् ।...

महिला क्रिकेटमा नेपालको क्वार्टरफाइनल यात्रा

काठमाडौँ, ६ असोज । दक्षिण कोरियामा जारी १७ एसियन गेम अन्तर्गत महिला क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई हराउँदै नेपालले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गर्दै...

नेपाल जापानसँग लज्जास्पद पराजित, तीन खेलमा नेपालले १३ गोल खायो

काठमाडौँ, ५ असोज । दक्षिण कोरियाको इचोन सहरमा जारी १७ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल खेलमा नेपाल जापानसँग लज्जास्पद हार बेहोर्दै प्रतियोगितामा आफ्नो यात्रा टुङ्गाएको छ । दक्षिण कोरियाको ग्यायोङ रङ्गशालामा भएको २३ वर्षमुनिको...

खेलकुद प्रतिष्ठान निर्माणमा सहयोग गर्ने चिनीयाँ मन्त्रीको आश्वासन

दीपेन्द्र खड्का दक्षिण कोरिया (ईन्चोन), ५ असोज । चिनीयाँ खेलकुद मन्त्री लिउ पेङले मकवानपुरको हेटौडामा अत्याधुनिक सुबिधायुक्त खेलकुद प्रतिष्ठान (स्पोर्टस एकेडेमी ) निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । १७ औँ एशियाली खेलकुद प्रतियोगिताका...

क्रिष्टियानो चम्केपछि रियल मड्रिडको पोल्टामा फराकिलो जित

काठमाडौं, ५ असोज । रियल मड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभोलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले ८–२ को फराकिलो जित हात पारेको हो । डिपोर्टिभोको घरेलु मैदानमा भएको खेलमा रियलले...
1 325 326 327 328 329 340