शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

यु–१६ महिला च्याम्पियनसिप : आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौं, ७ असोज । एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिपअन्र्तगत आइतबार छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा...

टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि

बैतडी, ७ असोज । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको...

म्यानचेस्टर युनाइटेडलाई वल्भ्सले रोक्यो

लण्डन, ७ असोज । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको...

शहीद स्मारक ‘ए’ डिभिजन लिग : १४ क्लबले खेलाडी दर्ता गराए

काठमाडौँ, ६ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका...

म्यानचेस्टरसँग सर्जियो अग्युरोको नयाँ सम्झौता

लण्डन, ६ असोज । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोले क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले एक वर्षको नयाँ सम्झौता गरेका हुन् । सम्झौता अनुसार उनी सन् २०२१ सम्म म्यानचेस्टर सिटीमै रहनेछन् । ३०...

म्यानमारद्वारा नेपाल ११-१ ले पराजित

काठमाडौं, ५ असोज । म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समूह चरणको दोस्रो खेलअन्तर्गत शुक्रबार म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको...

यी हुन् अहिलेसम्म रातो कार्ड नपाएका खेलाडी

काठमाडौं, ५ असोज । च्याम्पियन्स लिगको सुरुआतमा पोर्चुगिच स्टार क्रिष्टियानोले युभेन्टसका लागि पहिलो खेलमा रेड कार्ड पाए । उनको त्यो च्याम्पियन्स लिग करियरकै पहिलो रेड कार्ड बन्न पुग्यो । पहेँलो तथा रातो कार्डले खेलाडीको...

युरोपा लिग फुटबलमा आर्सनलद्वारा पोल्ताभा पराजित

लण्डन, ५ असोज । युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । युरोपा लिगको समूह चरण अन्तर्गतको आफ्नो पहिलो खेलमा आर्सनलले बिहीबार राति वार्स्क्ला पोल्ताभालाई ४–२ ले हराएको हो । आर्सनलको जितमा पिएर...

खेल सम्बद्ध सबैलाई बाँच्ने आधार बनाउनेछौँ : एन्फा अध्यक्ष शेर्पा

वालिङ, ४ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई बाँच्ने आधार निर्माण गर्ने बताएका छन् । बिहीबार स्याङ्जाको वालिङमा वालिङ नगरपालिका र जिल्ला फुटबल सङ्घ स्याङ्जाले...

नेपालको फिफा वरियतामा एक स्थान सुधार

काठमाडौं, ४ असोज । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६० औँ स्थानमा रहेको छ । गत महिना नेपाल...

यी हुन् पदक पाउने खेलाडी र प्रशिक्षक

काठमाडौं, ४ असोज । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान पु-याउनुभएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली...

च्याम्पियन्स लिगमा रोनाल्डोलाई पहिलो रातो कार्ड

काठमाडौं, ४ असोज । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इटालियन क्लब युभेन्टसले जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई २-० ले पराजित गरेको हो । खेलको...
1 323 324 325 326 327 580