शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

क्रिष्टियानो रोनाल्डोद्धारा अमेरिकी महिलालाई बलात्कार

न्युयोर्क, १६ असोज । विश्वप्रसिद्ध स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कार आरोपका बारेमा लस भेगास प्रहरीले फेरि अनुसन्धान सुरु गरेको छ । ३४ वर्षीया शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको...

मङ्सिरमा नहुने भयो आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ, १५ असोज । आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी...

यू–१९ एसिया कप : अफगानिस्तानसँग ३ विकेटले पराजित भयो नेपाल

काठमाडौं, १५ असोज । नेपाल बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै नेपालको सम्भावना सकिएको हो । नेपाल एक खेल खेल्नु अगावै बाहिरीएको...

नेपालले दियो अफगानिस्तानलाई १ सय ३२ रनको चुनौती

काठमाडौँ, १५ असोज । बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १ सय ३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ...

एसीसी यूथ एसिया कपमा नेपालको खराब प्रर्दशन

काठमाडौँ, १५ असोज ।  एसीसी यूथ एसिया कपको दोस्रो खेलमा नेपाल अफगानिस्तानसामु निरीह देखिएको छ। बंगलादेशमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोली ३८.२ अोभरमा सवै विकेट गुमाएर १ सय ३१ रनमा...

टी–२० विश्वकप छनोट खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा

काठमाडौं, १४ असोज । टी–२० विश्वकप छनोट खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि असोज १७ देखि २६ गतेसम्म मलेसियामा छनोट खेल हुँदैछ । १४...

‘ए’ डिभिजन लिग : अन्तिम मिनेटमा गोल खाएपछि संकटासँग सरस्वती पराजित

काठमाडौं, १४ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले सरस्वती युथ क्लबलाई हराएको छ । आइतबार सातदोबाटोमा भएको खेलमा संकटाले सरस्वती युथलाई १-० ले पराजित गरेको हो । खेलको अन्तिम मिनेटमा संकटाका...

रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाउँदै एन्फामा एनआरटीको निवेदन

काठमाडौं, १४ असोज । लामो समयपछि सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेल नै विवादित रह्यो । उद्घाटन खेलमा रेफ्रीको निर्णयलाई न्युरोड टिम एनआरटीले असन्तुष्टि जनाएको थियो । खेलको अन्तिम समयतिर रेफ्री...

सलमान नेपाल आउँदै

काठमाडौं, १४ असोज । एन्फाका पदाधिकारीसँग भेटघाट गर्न एसियाली फुटबल महासंघका अध्यक्ष सलमान विन अब्राहिम अल खालिफा नेपाल आउँदै छन् । उनी आइतबार नेपाल आउन लागेका हुन् । सोमबार बिहान १० बजे सलमान र...

पीपीएल अक्सनको दोस्रो सेसनमा कुन खेलाडी कतिमा बिके ?

काठमाडौं, १४ असोज । पोखरा प्रिमियर लिग (पीपीएल)को अक्सन जारी छ । राजधानीको सांग्रिला होटलमा पीपीएल अक्सनको दोस्रो सेसनमा थुप्रै खेलाडीहरु अनुबन्ध भइसकेका छन् । लिगमा कुल ६ टिमले सहभागिता जनाउनेछन् । सन्दीप जोरा...

पीपीएल अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ? हेर्नुस् सूची

काठमाडौं, १४ असोज । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)को अक्सन चलिरहेको छ । अक्सनका लागि १ सय ७९ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । यतिबेला राजधानीको होटल सांग्रिलामा खेलाडीहरुलाई क्लबले किन्न बोली लगाइरहेका...

बङ्गबन्धु गोल्डकपमा सहभागी हुन नेपाली फुटबल टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ, १४ असोज । बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले...
1 322 323 324 325 326 582