आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

खेलकुद

क्रिस्टियानोको दुई गोलले मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ, २७ मंसिर । रियाल मड्रिडले स्पेनिस ला लिगाको शुक्रबार राती भएको खेलमा अल्मेरियालाई ४–१ ले हराएको छ । यो जितसँगै मड्रिडले स्पेनिस ला लिगामा आफ्नो लगातार बीसौं जित दर्ता गराउँन सफल पनि भएको...

म्यानचेष्टसँग साउथह्याम्पटन पराजित

काठमाडौँ, २३  मंसिर । म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई पराजित गरेको छ । सोमबार राति साउथह्याम्पटनलाई म्यानचेष्टरले २–१ ले पराजित गरेको हो । युनाइटेड इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको म्यानचेष्टरका तर्फबाट रोविन भानपर्सीले दुई गोल...

कोलकातामा नेपाललाई १३ स्वर्ण

काठमाडौं, २३ मंसिर । भारतको कोलकातामा भएको २३ औँ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सोमबार १३ स्वर्णपदक हात पारेको छ । प्रतियोगितामा नेपालका निखिल केसी र रमिला नगरकोटीले काता र कुमुतेमा गरी दोहोरो स्वर्ण जिते...

एसपिए कप क्रिकेट माघमा

काठमाडौं, २२ मंसिर । सर्वाधिक पुरस्कार राशिको एसपिए कप चौथो संस्करण क्रिकेट प्रतियोगिता आगामी माघ महिनामा हुने भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १६ देखि २४ गतेसम्म...

पेलेले भिडियो शन्देशमा भने–म स्वस्थ भएँ र अहिले परिवारसँग छु

काडमाडौँ, २० मंसिर । विश्व चर्चित फुटवल खेलाडी पेले हरेक समय चर्चामा आइरहने व्यक्ति हुन् । उनका हरेक क्रियाकलाप समाचार बन्ने गर्छन् । उनी पिसाबथैलीको पथरीको समस्या देखिएपछि नोभेम्बर २४ मा साओ पाओलोस्थित अस्पताल...

अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको ढुंगाले हानेर हत्या

काठमाडौँ, १९ मंसिर । अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको निएटोको संघातिक आक्रमणका कारण मृत्यु भएको छ । फ्राङको निएटोलाई तीन जनाको समूहले घेरा हालेर आक्रमण गरेको थिए । कुटपिटपछि आक्रमणकारी समूहका एक जनाले उनको टाउकोमा...

राखेप कार्यकर्ताको भर्ती केन्द्र भयोः खेलकुद मन्त्री

काठमाडौँ, १६ मंसिर । युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले राजनीतिक नियुक्तिबाट दलका कार्यकर्ता भर्ती गर्ने परम्पराका कारण राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रगति गर्न नसकेको गुनासो गर्नुभएको छ । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर...

क्रिकेट बलले लागेर इजरायलमा अम्पायरको मृत्यु

काठमाडौँ, १४मंसिर । इजरायलमा स्थानीय क्रिकेट खेलको क्रममा ५५ वर्षीय अम्पायर हिलेल ओस्कारको क्रिकेट बलले लागेर मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले इजरायली क्रिकेट संघलाई उदृत गर्दै जनाए अनुसार  ओस्कारको शनिबार निधन भएको...

दासानायके स्वदेश फर्किए, क्यानडामा दुईसाता विताउने

काठमाडौँ, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके स्वदेश फर्किनु भएको छ । उहाँ करिब दुई साताका लागि क्यानडा जानु भएको हो । उहाँले स्वदेश फर्किनु अघि खेलाडीलाई दुई साताका लागि...

क्रिकेटका जुनियर खेलाडी सम्मानित

काठमाडौँ, १३ मंसिर । बालुवाटार क्रिकेट क्लब ट्रेनिङ सेन्टरको आयोजनामा भएको कार्निभल टुर्नामेन्टको अन्डर–१२ र अन्डर–१५ का उत्कृष्ट खेलाडीलाई शनिबार सम्मान गरिएको छ । यही मङ्सिर ८, ९ र १० गते भएको टुर्नामेन्टमा १२...

फुटबल शिक्षा विस्तार गर्ने नीति बनाउँदै चीन

बेइजिङ, १२ मंसिर । चीनले आफ्नै देशमा फुटवल खेलको स्तरवृद्धि गर्नका लागि फुटबल शिक्षामा बढी भन्दा बढी विस्तार गर्ने नीति लिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले शुक्रबार दिएको समाचारअनुसार पछिल्लो समयमा विश्वको एक आकर्षक...

कराते खेलाडी चीन प्रस्थान

काठमाडौं, ११ मंसिर । सोह्रौँ एसियाली खुला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली चीनको साङ्घाई प्रस्थान गरेको छ । मङ्सिर १२ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा समान एक–एक...
1 320 321 322 323 324 340