बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

खेलकुद

इलाममा नेपाल कप फुटबल

काठमाडौँ, ८ साउन । राष्ट्रिय खेलकुद संघ नेपाल र स्पोर्ट्स फर अल क्लबको संयुक्त आयोजनामा दोस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता इलाममा हुने भएको छ । प्रतियोगिता आगामी असोज २४ देखि ३१ गतेसम्म इलामको...

छानविन समितिले राखेपलाई प्रतिवेदन बुझायो

काठमाडौं, ८ साउन । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी र नेपाल बास्केटबल संघका सम्बन्धमा छानविन गर्न गठित छानविन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामालाई प्रतिवदेन बुझाएको छ । करिब २...

पिस कोप्र्स अध्यक्षकिम नेपालमा

काठमाडौं, ७ साउन । विश्व तेक्वान्दो पिस कोप्र्स फाउन्डेनसनका अध्यक्ष किवोङ किमको नेतृत्वमा ६ सदस्यीय टोली नेपाल आएका छन् । हाल नेपालको विभिन्न भागमा सञ्चालन हुने पिस कोप्र्स तालिमको निरीक्षण गर्न उक्त टोली सोमबार...

क्रिकेटरहरु बन्द प्रशिक्षणमा

काठमाडौँ, ६ साउन । नेपाली क्रिकेटका कप्तान पारस खड्कासहितका २१ क्रिकेटर बन्द प्रशिक्षणमा बस्ने भएका छन् । असोज ४ देखि २० गतेसम्म दक्षिण कोरियामा हुने एशियन खेलुकदको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले उनीहरुलाई...

तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं, ५ साउन । लन्डनको रिभरमिडमा हुने १० औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले टोलीलाई सफलताको...

तीन दिनभित्र कागजात पेस गर्न एन्फालाई निर्देशन

काठमाडौं, ४ साउन । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई विगत पाँच वर्षको लेखापरीक्षणको कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ । समितिको आजको सिंहदरबारमा बसेको बैठकले सङ्घका अध्यक्ष गणेश...

क्रिकेट प्रशिक्षक दासानायकेको एक वर्ष करार थपियो

काठमाडौं, २ साउन । नेपाली क्रिकेटलाई सफलताको शिखरमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रवार विहान बसेको...

गौरीकाको तीननयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं, २ साउन । गौरीका सिंहले १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको महिलातर्फ बिहीबार तीननयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सातदोबाटोस्थित पौडीपोखरीमा गौरीकाले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ४८.१६ सेकेन्ड (हिट), ५० बटरफ्लाइ...

पदकविजेता रक्षा तेक्वान्दो डोजाङका खेलाडीफर्किए

काठमाडौं, २ साउन । दक्षिणकोरियाको मुजुमाभएको आठौं विश्व तेक्वान्दो एक्सपोकापदकविजेता नेपाली खेलाडी स्वदेश फर्किएकाछन् । आठ सदस्यीय टोली बुधबार अबेर राति स्वदेश फर्किएको हो । लैनचौरस्थित रक्षा तेक्वान्दो डोजाङका खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए...

आइस हक्की संघ गठन

काठमाडौं, १ साउन । लोकबहादुर शाहीको अध्यक्षतामा १६ सदस्यीय नेपाल आइस हक्की संघ, तदर्थ समिति गठन भएको छ । बुधबार कमलादीस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन मार्फत आइस हक्की संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

विश्वकप फुटबलका विजेतालाई बर्लिनमा भव्य स्वागत

बर्लिन, ३१ असार । बर्लिनको ब्रान्डेनबर्ग गेटमा करिब दुई लाख पचास हजार जनताको हर्षित भीडले मङ्गलबार विश्वकप फुटबल खेलका विजेताहरुलाई यस एकीकृत जर्मनीमा पहिलोपटक यस खेलको सर्वोच्च पुरस्कार लिएर आएको राष्ट्रिय व्यक्तित्वको रुपमा स्वागत...

प्रकाशद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

काठमाडौं, ३२ असार । प्रकाश केसीले तेश्रो ग्राँ.पी. सिनियर पुरुष/महिला तथा जुनियर पुरुष भारोत्तोलनमा मंगलबार दुई राष्ट्रिय कीर्तिमान बनाएका छन् ।  बाँकेका उनले जुनियर पुरुषको ५६ केजीतर्फ क्लिन एन्ड जर्कमा १ सय १० र...
1 318 319 320 321 322 328