बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

खेलकुद

तेह्रौँ आहा रारा गोल्डकप माघ २० देखि

पोखरा, ६ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा अन्तर क्लब आमन्त्रित  तेह्रौँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई...

मेस्सीलाई पाखा लगाउँदै डि मारिया उत्कृष्ट अर्जेन्टिनी खेलाडी

काठमाडौँ, पुस ३ । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीले सन् २००६ देखि लगातार जित्दै आएको अवार्ड यो पटक भने विंगर एन्जल डि मारियाले हात पारेका छन् ।  अर्जेन्टिना प्लेयर अफ दि इयरको अवार्ड मेस्सीलाई पछि...

घरेलु माटोमा अन्तिम खेल खेल्दै जयवर्दने

काठमाडौँ, १ पुस । श्रीलंकन चर्चित क्रिकेट खेलाडी देनेगामागे प्रोबोथ माहिला डी सिल्वा जयवर्दने मंगलबार स्वदेशको माटोमा अन्तिम अन्तराष्ट्रिय क्रिकेट खेल खेल्दैछन् । अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेटपछि अन्तराष्ट्रिय खेल करियरबाट...

किर्तिमानी पर्वतारोही संजयलाई सरकारले तीन लाख दिने

काठमाडौँ, २७ मंसिर । लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवं किर्तिमानी पर्वतारोही संजय पण्डितलाई नेपाल सरकारले रु तीन लाख दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले उक्त रकम दिने निर्णय गरेको हो...

क्रिस्टियानोको दुई गोलले मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ, २७ मंसिर । रियाल मड्रिडले स्पेनिस ला लिगाको शुक्रबार राती भएको खेलमा अल्मेरियालाई ४–१ ले हराएको छ । यो जितसँगै मड्रिडले स्पेनिस ला लिगामा आफ्नो लगातार बीसौं जित दर्ता गराउँन सफल पनि भएको...

म्यानचेष्टसँग साउथह्याम्पटन पराजित

काठमाडौँ, २३  मंसिर । म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई पराजित गरेको छ । सोमबार राति साउथह्याम्पटनलाई म्यानचेष्टरले २–१ ले पराजित गरेको हो । युनाइटेड इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको म्यानचेष्टरका तर्फबाट रोविन भानपर्सीले दुई गोल...

कोलकातामा नेपाललाई १३ स्वर्ण

काठमाडौं, २३ मंसिर । भारतको कोलकातामा भएको २३ औँ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सोमबार १३ स्वर्णपदक हात पारेको छ । प्रतियोगितामा नेपालका निखिल केसी र रमिला नगरकोटीले काता र कुमुतेमा गरी दोहोरो स्वर्ण जिते...

एसपिए कप क्रिकेट माघमा

काठमाडौं, २२ मंसिर । सर्वाधिक पुरस्कार राशिको एसपिए कप चौथो संस्करण क्रिकेट प्रतियोगिता आगामी माघ महिनामा हुने भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १६ देखि २४ गतेसम्म...

पेलेले भिडियो शन्देशमा भने–म स्वस्थ भएँ र अहिले परिवारसँग छु

काडमाडौँ, २० मंसिर । विश्व चर्चित फुटवल खेलाडी पेले हरेक समय चर्चामा आइरहने व्यक्ति हुन् । उनका हरेक क्रियाकलाप समाचार बन्ने गर्छन् । उनी पिसाबथैलीको पथरीको समस्या देखिएपछि नोभेम्बर २४ मा साओ पाओलोस्थित अस्पताल...

अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको ढुंगाले हानेर हत्या

काठमाडौँ, १९ मंसिर । अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको निएटोको संघातिक आक्रमणका कारण मृत्यु भएको छ । फ्राङको निएटोलाई तीन जनाको समूहले घेरा हालेर आक्रमण गरेको थिए । कुटपिटपछि आक्रमणकारी समूहका एक जनाले उनको टाउकोमा...

राखेप कार्यकर्ताको भर्ती केन्द्र भयोः खेलकुद मन्त्री

काठमाडौँ, १६ मंसिर । युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले राजनीतिक नियुक्तिबाट दलका कार्यकर्ता भर्ती गर्ने परम्पराका कारण राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रगति गर्न नसकेको गुनासो गर्नुभएको छ । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर...

क्रिकेट बलले लागेर इजरायलमा अम्पायरको मृत्यु

काठमाडौँ, १४मंसिर । इजरायलमा स्थानीय क्रिकेट खेलको क्रममा ५५ वर्षीय अम्पायर हिलेल ओस्कारको क्रिकेट बलले लागेर मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले इजरायली क्रिकेट संघलाई उदृत गर्दै जनाए अनुसार  ओस्कारको शनिबार निधन भएको...
1 319 320 321 322 323 340