बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

खेलकुद

बंगबन्धु गोल्डकप : प्यालेस्टाइनसँग खेल्दै नेपाल

काठमाडौं, २० असोज । बंगबन्धु गोल्डकप फुटबल अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले अहिले प्यालेस्टाइनसंग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो खेलमा पराजित नेपाल प्यालेस्टाइनविरुद्ध गर या मरको स्थितिमा हुनेछ । मंगलबार भएको समूह चरणको पहिलो...

रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवा, २० असोज । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन...

टी–ट्वान्टी एसिया छनोट : नेपालले मलेसियालाई ८ विकेटले हरायो

काठमाडौं, २० असोज । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत समूह बी रहेको मा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको...

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं, १८ असोज । नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित...

टेस्टमा जडेजाको डेब्यू शतक

काठमाडौं, १९ असोज । भारतीय अलराउण्डर रविन्द्र जडेजाले टेस्ट क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । उनले शुक्रबार वेस्ट इंडिजविरुद्ध १३२ बलमा शतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ५ छक्का र ५ चौका...

टेस्टमा कोहलीको २४ औं शतक

काठमाडौं, १९ असोज । वेस्ट इंडिजविरुद्धको टेस्ट सिरिजको पहिलो पारीमा भारतीय कप्तान विराट कोहलीले शतक लगाएका छन् । उनले १८४ बलमा शतक पूरा गरेका हुन् । शतकसँगै विराटले केही उपलब्धिहरु हासिल गरेका छन् ।...

साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

काठमाडौँ, १९ असोज । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु...

क्रिष्टियानो रोनाल्डो टिमबाट आउट ’

लण्डन, १९ असोाज । क्रिष्टियानो रोनाल्डो यो महिना हुने पोल्याण्ड र स्कटल्याण्डसँगको खेलका लागि पोर्चुगलको टिममा परेका छैनन् । युभेन्टसका स्टार खेलाडी रोनाल्डोलाई गएको महिना भएको युइएफए नेशन्स लिग अन्तर्गत पनि राष्ट्रिय टिमबाट आराम...

चेस ओलम्पियाडमा युगान्डालाई हरायो नेपालले

काठमाडौँ, १८ असोज । जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको छ । समूह डी मा रहेको नेपालले नवौँ चरणको खेल जितेपछि नेपालको १०...

१८ वर्षीय पृथ्वीले लगाए डेब्यू टेस्टमै शतक, बन्लान् त भारतका अर्का ‘लिटिल मास्टर’ ?

काठमाडौं, १८ असोज । पृथ्वी शोले पहिलो टेस्ट म्याचमै धमाका मच्चाएका छन् । उनले राजकोटमा वेस्ट इंडिजविरुद्ध भारतका लागि पृथ्वी शोले आफ्नो पहिलो पारीमै टेस्ट शतक प्रहार गरेका हुन् । टस जितेर पहिले ब्याटिङमा...

एथ्लेटिको मड्रिडको राम्रो सुरुवात, ब्रुगेस पराजित

लण्डन, १८ असोज । च्याम्पियन्स लिग फुटबलमा यो सिजन स्पेनिस क्लब एथ्लेटिको मड्रिडले राम्रो सुरुवात गरिरहेको छ । समूह चरणमा लगातार उसले दुई खेलमा जित निकालेको छ । समूह ए अन्तर्गत बुधबार राति भएको...

एन्फा प्रशिक्षकले व्यावसायिक क्लबमा काम गर्न नपाउने

काठमाडौं, १७ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् । बुधबार बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक...
1 317 318 319 320 321 579