आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

खेलकुद

रोनाल्डोको रियल मड्रिड विजयी, ४ अंक जोड्दै शिर्ष स्थानमा

काठमाडौं, २२ माघ । विश्व फुटबल खेलाडी स्टार क्रिस्टियानो रोनाल्डोको टिम रियल मड्रिडले बुधबार राती भएको खेलमा २–१ गोलको जित निकाल्यो । यो जितसंगै मड्रिड ४ अंक जोड्दै शिर्ष स्थानमा पुगेको छ । ला...

रारा गोल्डकपमा सुदूरपश्चिमाञ्चलले एपिएफलाई हरायो

पोखरा, २१ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली नेपाल एपिएफ क्लबलाई १–० ले पराजित गरी क्वार्टर फाइनलमा...

रारा-गोल्ड कपमा नवजनजागृति क्लबको विजयी सुरुवात

पोखरा, २० माघ । सहारा क्लब पोखराको आयोजना तथा रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा मंगलबारदेखि पोखरा रङ्गशालामा तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय...

पेन्टागन कलेज एसपीए कप क्रिकेटको सेमीफाईनलमा

– यमबहादुर बम धनगढी, २० माघ ।  देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता होटल डिभोटी एसपीए कप २०१५ मा पेण्टागन कलेज काठमाडौंले सेमीफाईनलको यात्रा तय गरेको छ । यो संगै प्रतियोगितामा सेमीफाइनल पुग्ने पहिलो टीम...

राष्ट्रिय लिगमा एपिएफले मोरङलाई ४–१ ले हरायो

काठमाडौं, १९ माघ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफले मोफसलको टोली मोरङ फुटबल क्लबलाई ४–१ गोलले पराजित गर्दै विजयी भएको छ । दशरथ रङ्गशाला मैदानमा सोमबार भएको प्रतियोगितामा एपिएफले मोरङलाई ४–१...

एसपीए कप क्रिकेटमा सनसाईन र गोल्डनगेट क्वाटरफाईनलमा

– यमबहादुर बम धनगढी, १९ माघ । सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता होटल डिभोटी एसपीए कप २०१५ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा सनसाईन कलेज भैरहवा ११ रनले विजयी भएको छ । जीतसँगै सनसाईन क्वाटरफाईनलमा प्रवेश...

बार्सिलोनाको जितमा मेस्सीको निर्णायक गोल, रोनाल्डो दबाबमा

काठमाडौं, १९ माघ। विश्व फुटबल खेलका स्टार लिओनल मेस्सीको निर्णायक गोलले स्पेनिस ला लिगामा बार्सिलोना ३–२ गोलले विजयी भएको छ । बार्सिलोनाले आर्इतबार राति भएको खेलमा भिल्लारियललाई ३–२ गोल अन्तरले पराजित गर्‍यो । बार्सिलोनाले यो...

एसपीए कपमा विराटनगर र नेपालगञ्ज विजयी

–यमबहादुर बम धनगढी, १८ माघ । सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगितामा विराटनगर र नेपालगञ्जले क्वाटरफाईनलको यात्रा तय गरेका छन् । आईतबार धनगढी रंगशालामा भएका खेलमा प्रतिस्पर्धी टिमलाई पराजित गर्दै दुवै टिम...

रोनाल्डोको रियल मड्रिड विजयी, शिर्ष स्थानमा पुग्यो !

एजेन्सी/स्पेन । लिगकै शिर्षस्थानमा रहेको रियल मड्रिडले स्पेनिस फुटबल प्रतियोगिता ला–लिगमा ४–१ गोलको जित निकालेको छ । यो संगै ला लिगमा चार अंकको अग्रता कायमै राखेको छ। रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै...

एसपीए कपमा कञ्चनपुरको सनराईजले जेभिएर कलेजलाई हरायो

– यमबहादुर बम धनगढी १७ माघ । सर्वाधिक धनराशीको एसपीए कप क्रिकेटको दोस्रो दिनको खेलमा कञ्चनपुरको सनराईज विजयी भएको छ । काठमाडौंको टिम जेभिएर कलेजलाई फराकिलो अन्तरले पराजित गर्दै सनराईजले क्वाटर फाईनलको यात्रा समेत तय...

कीर्तिमानी खेलाडी दीपक विष्टको खेल जिवनबाट सन्यास

काठमाडौं, १७ माघ । विश्वकपमा स्वर्ण पदक जितेर नेपालको नाम चिनाउन सफल कीर्तिमानी खेलाडी दीपक विष्टले तेक्वान्दो खेलबाट सन्यास लिएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तक्वान्दो खेलाडी विष्टले खेल जिवनबाट सन्यास...

एसपीए कप क्रिकेटमा पेन्टागनको विजयी सुरुवात

– यम बम धनगढी माघ १६ । आजदेखि धनगढीको रंगशालामा सुरु भएको सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप २०१५ क्रिकेट प्रतियोगितामा डिफेन्डिंग च्याम्पियन पेन्टागनले विजयी सुरुवात गरेको छ । खेलको सिँचाईमन्त्री एनपी साउँदले उद्घाटन गरे ।...
1 315 316 317 318 319 340