१ कार्तिक २०८३, शनिबार

सेमिफाइनलमा हारेपछि कोहली र धोनीलाई कडा सजायँ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhoni-virat-kohli

काठमाडौं, १९ चैत । टी-२० विश्वकप क्रिकेटको सेमीफाइनलमा भारत वेस्ट इण्डिजसँग हारेपछि बलिउड अभिनेत्री एवं मोडल अर्शी खानले ट्वीट गरेर विराट कोहली र पूरै टीममाथि खनिएकी छिन् ।

अर्शीले भारतीय कप्तान महेंद्र सिंह धोनी र स्टार क्रिकेटर विराट कोहलीको नाम लिँदै यदि भारतले विश्वकप म्याच जितेन भने बीच सडकमा उनको बलात्कार गराउने भनेर खेल हुनु अघिनै दिएको चेतावनी पुरा गर्ने घोषणा गरेकी हुन् ।

अर्थात हारको सजायँमा कोहली र धोनीलाई सडकमा बलात्कार गराउने अर्शीको बयान छ ।

विहीबार खेल हुनु अघि नै अर्शीले एक भिडियो जारी गरेर यदि भारतले हार्यो भने कप्तान धोनी र उपकप्तान कोहलीलाई सडकमा उतारेर बलात्कार गराउने धम्की दिएकी थिइन् ।

समाचार अनुसार उनले विराटलाई विशेष सम्बोधन गरेकी थिइन् ।