१ कार्तिक २०८३, शनिबार

इंग्ल्याण्डद्धारा वेष्ट इण्डिजसामू १५६ रनको लक्ष्य प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

England

काठमाडौं, २१ चैत । टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि कोलकाताको इडेन गार्डेनमा जारी फाइनल खेलमा इंग्ल्याण्डले वेष्ट इण्डिजसामू १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कोलकाताको इडेन गार्डेन रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १५५ रन बनायो ।