बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

खेलकुद

यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २३ असोज । आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मंगलबार साफ यू–१५...

आइसिसी विश्व टी-२० : २ खेल बाँकी रहदै नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौँ, २३ असोज । सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । एशिया छनोट समूह ‘बी’ मा लगातार ४ जित निकाल्दै नेपाल दोस्रो चरणमा...

आइसिसी विश्वकप छनोटमा नेपालको लगातार चौथो जित, भुटान १ सय १७ रनले पराजित

काठमाडौँ, २३ असोज । आइसिसी विश्वकप टी–२० क्रिकेट छनोट अन्तर्गतको एशिया क्षेत्र बीको चौथो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ । लगातार चौथो जित निकाल्ने क्रममा मलेसियाको यूकेएम ओभल मैदानमा भएको खेलमा...

आइसिसी विश्व टी–२० : नेपाल चौथो जितको खोजीमा

काठमाडौँ, २३ असोज ।  आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा...

वेस्ट इन्डिज टिममा फर्किए पोलार्ड

बार्बाडोस, २२ असोज । वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र...

लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा राकिए

लण्डन, २२ असोज । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले पेप...

यू–१८ महिला च्याम्पियनसिप : बंगलादेशले जित्यो उपाधि, नेपाल पराजित

काठमाडौं, २१ असोज । नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा बंगलादेशसंग १–० ले पराजित भएपछि नेपाल उपविजेतामै सिमित भएको हो । भुटानकी मासुरा प्रभिनले आफ्नो देशका लागि...

साफ यू–१८ महिला च्याम्पियनसिप : पहिलो हाफ सकिँदा नेपाल र बंगलादेशको गोलरहित बराबरी

काठमाडौं, २१ असोज । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा चलिरहेको खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोली गोलरहित बराबरीमा रहेका छन् ।...

आइसिसी टी–२० क्रिकेटमा नेपालको लागातार तेस्रो जित

काठमाडौँ, २१ असोज । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको...

आइसिसी टी–२० : थाइल्यान्डसामु नेपालको १ सय ७३ रनको लक्ष्य

काठमाडौं, २१ असाेज । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय...

मिलनलाई १५ औं धर्मश्री उपाधी

काठमाडौं, २१ असोज । नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडी पार्दै १५ औं धर्मश्रीबाट सुसोभित भएका छन् । ८० केजी माथीको...

बंगबन्धु गोल्डकपको समुह चरणबाटै बाहिरीयो नेपाल

काठमाडौं, २० असोज । बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको साबिक विजेता नेपाल यसपटक भने समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसंग १–० ले पराजित भएसँगै नेपालको प्रतियोगिता यात्रा सकिएको हो...
1 316 317 318 319 320 579