शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

लयमा फर्कियो रियल मड्रिड

लण्डन, १५ कात्तिक । लगातारको खराब प्रदर्शनपछि नियमित प्रशिक्षक जुलियन लोपेतेगीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा रियल मड्रिडले प्रभावशाली जित निकालेको छ । ला लिगा फुटबल अन्तर्गात सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड ५–१ ले...

विश्व कप प्याराग्लाइडिङको तयारी पूरा

स्याङ्जा, १४ कात्तिक । भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत...

राइनो गोल्डकप : उद्धाटन खेलमा रुपन्देही र आयोजक नवलपरासी भिड्ने

-बिजय चालिसे कार्तिक १४, कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा हुने ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७५’ को सम्पूर्ण तयारी पुरा भएको छ । विगत १५ बर्ष देखी संरक्षित एक सिंगे गैंडाको संरक्षणका फुटबल प्रतियोगिता...

पीपीएल क्रिकेट : बुटवलको पहिलो हार, विराटनगरसँग १२ रनले पराजित

काठमाडौं, १४ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले पहिलो जित निकालेको छ । सन्दीप लामिछानेको विराटनगरले सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो । बुटबलको भने...

पीपीएल क्रिकेट : बुटवलले पायो १४१ रनको लक्ष्य

काठमाडौं, १४ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले बुटवल ब्लास्टर्ससामु १४१ रनको लक्ष्य पेस गरेको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको विराटनगरले पुरै...

पीपीएल क्रिकेट : पारसको चितवनलाई पहिलो सफलता

काठमाडौं, १४ कात्तिक । पारस खड्कको कप्तानीमा रहेको चितवन राइनोजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले हराएर...

तोपेतेगीलाई हटाएर रियल मड्रिडको प्रशिक्षकमा सोलारीको नियुक्ति

लण्डन, १४ कात्तिक । जुलियन लोपेतेगीलाई बर्खास्त गरेको रियल मड्रिडले क्लबको अन्तरिम प्रशिक्षकमा सान्टियागो सोलारीलाई नियुक्ति गरेको छ । युरोपेली च्याम्पियन रियल मड्रिडले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लोपेतेगी बर्खास्त भएका हुन् । पछिल्ला...

ललितपुरले गुमायो करातेका होनहार खेलाडी एवम् प्रशिक्षक

ललितपुर, १३ कात्तिक । करातेका पूर्वराष्ट्रिय खेलाडी एवम् प्रशिक्षक विदुर कर्माचार्यले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको आफन्त, साथीभाई र सरोकारवालाहरूले स्मरण गरेका छन् । ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँस्थित विदुरको निवासमा मंगलबार आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा...

इन्स्टाग्राममा पहिलो भए रोनाल्डो

काठमाडौं, १३ कात्तिक । फुटबलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने सूचीको पहिलो नम्बरमा परेका छन् । युभेन्ट्सका स्ट्राइकर रोनाल्डोले अमेरिकी नायिका तथा पप स्टार सेलिना गोमेजलाई पछि पार्दै...

स्वदेश फर्कियो यु–१९ राष्ट्रिय महिला फुटबल टोली

काठमाडौं, १३ कात्तिक । एएफसी यु–१९ च्याम्पियनसिप खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । टोली मंगलबार नेपाल फर्किएको हो । थाईल्याण्डमा भएको प्रतियोगितामा नेपाल समुह उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ...

मङ्सिर १ देखि हुने ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

–कुमार चौलागाई काठमाडौँ, १२ कात्तिक । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार लिगको नयाँ तालिका सार्वजनिक गरेको छ । एन्फाले चाडपर्वका कारण...

पिपीएल क्रिकेट : पारसको टोली शरद भेषवाकरको टीमसँग हार्‍यो

काठमाडौं, १२ कात्तिक । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा शरद भेषवाकरको टिम पोखरा पल्टनसँग पराजित भएको छ । घरेलु टोली पोखरा पल्टनले चितवनलाई ५ विकेटले पराजित गरेको...
1 313 314 315 316 317 582