१ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरीको पुरुष टीम प्रथम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

volleyball-e1424940502682

काठमाडौं, २९ चैत । नेपाल प्रहरीको पुरुष भलिबल टीमले राष्ट्रिय खुल्ला पुरुष भलिबलको उपाधि जितेको छ ।

सामाजिक युवा क्लब नयाँबजार काठमाडौंको आयोजनामा गत चैत २४ देखि २७ गतेसम्म संचालन भएको तेस्रो नयाँबजार कप २०७२ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाल प्रहरीको पुरुष भलिबल टिमले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा वेष्ट सेटर प्रहरी हवल्दार ईमबहादुर मगर, बेष्ट सर्भर प्रहरी जवान कुलबहादुर थापा, वेष्ट कोच प्रहरी हवल्दार सरोज श्रेष्ठ र सर्वोत्कृष्ट खेलाडी प्रहरी जावन संजय अर्याल घोषित भएका छन् ।