शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

पीपीएल क्रिकेट : पारसको चितवनलाई पहिलो सफलता

काठमाडौं, १४ कात्तिक । पारस खड्कको कप्तानीमा रहेको चितवन राइनोजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले हराएर...

तोपेतेगीलाई हटाएर रियल मड्रिडको प्रशिक्षकमा सोलारीको नियुक्ति

लण्डन, १४ कात्तिक । जुलियन लोपेतेगीलाई बर्खास्त गरेको रियल मड्रिडले क्लबको अन्तरिम प्रशिक्षकमा सान्टियागो सोलारीलाई नियुक्ति गरेको छ । युरोपेली च्याम्पियन रियल मड्रिडले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लोपेतेगी बर्खास्त भएका हुन् । पछिल्ला...

ललितपुरले गुमायो करातेका होनहार खेलाडी एवम् प्रशिक्षक

ललितपुर, १३ कात्तिक । करातेका पूर्वराष्ट्रिय खेलाडी एवम् प्रशिक्षक विदुर कर्माचार्यले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको आफन्त, साथीभाई र सरोकारवालाहरूले स्मरण गरेका छन् । ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँस्थित विदुरको निवासमा मंगलबार आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा...

इन्स्टाग्राममा पहिलो भए रोनाल्डो

काठमाडौं, १३ कात्तिक । फुटबलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने सूचीको पहिलो नम्बरमा परेका छन् । युभेन्ट्सका स्ट्राइकर रोनाल्डोले अमेरिकी नायिका तथा पप स्टार सेलिना गोमेजलाई पछि पार्दै...

स्वदेश फर्कियो यु–१९ राष्ट्रिय महिला फुटबल टोली

काठमाडौं, १३ कात्तिक । एएफसी यु–१९ च्याम्पियनसिप खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । टोली मंगलबार नेपाल फर्किएको हो । थाईल्याण्डमा भएको प्रतियोगितामा नेपाल समुह उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ...

मङ्सिर १ देखि हुने ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

–कुमार चौलागाई काठमाडौँ, १२ कात्तिक । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार लिगको नयाँ तालिका सार्वजनिक गरेको छ । एन्फाले चाडपर्वका कारण...

पिपीएल क्रिकेट : पारसको टोली शरद भेषवाकरको टीमसँग हार्‍यो

काठमाडौं, १२ कात्तिक । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा शरद भेषवाकरको टिम पोखरा पल्टनसँग पराजित भएको छ । घरेलु टोली पोखरा पल्टनले चितवनलाई ५ विकेटले पराजित गरेको...

साफ यु–१५ को समुह उपविजेता भयो नेपाल

काठमाडौ । साफ यु–१५ अन्तर्गत नपाल समुह उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल उपविजेता बनेको हो । बंगलादेशले नेपाललाई २–१ ले पराजित...

पीपीएल क्रिकेट : चितवनले दियो पोखरालाई १४१ रनको लक्ष्य

काठमाडौं, १२ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चितवन राइनोजले पोखरा पल्टनसामु १४१ रनको लक्ष्य पेस गरेको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पारस खड्काको चितवनले...

राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै

काठमाडौँ, १२ कात्तिक । एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कंदैछ । थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली सोमबार साँझ नेपाल आइपुग्ने अखिल नेपाल...

साफ यू–१५ मा साेमबार नेपाल-बङ्गलादेश भिड्दै

काठमाडौँ, १२ कात्तिक  । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले...

म्यानचेस्टर युनाइटेडलाई घरेलु मैदानको फाइदा

लण्डन, १२ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिमले एभर्टनलाई २–१ ले हराएको हो । आइतबार राति...
1 311 312 313 314 315 580